जिल्ला प्रसाशन कार्यालय सिन्धुपाल्चोकमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

सुशील सुवेदी

सिन्धुपाल्चाेक – जिल्ला प्रसाशन कार्यालय सिन्धुपाल्चोकको कर्मचारीकाे परिवारमा मा कोरोना पुष्टि भएपछि अत्यावश्यक सेवा बाहेकका सबै प्रकारका सेवाहरु बन्द भएका छन् । कार्यालययले एक सूचना जारी गर्दै २२ गते देखि २६ गते सम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएका हुन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्