आइतबार थप १ हजार पाँच सय ७३ जनामा कोरोना पुष्टि

काठमाडौँ – नेपालमा आईतबार थप एक हजार पाँच सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा जम्मा १ हजार ५ सय ७३ जनामा कोरोना पुष्टि भएको बताए । अझै १९ हजार १९ जनामा कोरोना सक्रिय रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्