काठमाडौं उत्यकामा एकैदिन १ सय २७ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं – काठमाडौं उत्यकामा एकैदिन १ सय २७ व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा १ सय २७ जनामा संक्रमण पुष्टि भएको जनाए ।संक्रमितमध्ये काठमाडौंका १११, ललितपुरका ११ र भक्तपुरका ५ जना छन्।

यसअघि हिजोमात्र एकैदिन १ सय ३८ जनामा कोरोना संक्रमण देखिएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्