थप १९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ – थप १९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको नियमित पत्रकार सम्मेलनमा थप १९ जनामा कोरोनाको पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । यो सँगै जम्मा संक्रमितको संख्या ६०३ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्