१५ गतेसम्म लकडाउन हुने सम्भावना, उच्च स्तरीय समितिले गर्यो सिफारिस, मन्त्री परिषद्ले निर्णय गर्ने

काठमाडौं – कोरोना भाइरस सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन लम्ब्याउन सिफारिस गरेको छ ।

समितिको आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउनुको विकल्प नभएको निष्कर्ष निकालेको छ । यसबारे आजै ५ बजे बस्ने मन्त्रिपरिषद बैठकेल निर्णय गर्नेछ ।

‘सम्भवत १५ गतेसम्म लकडाउन थप हुनसक्छ ।’ समितिमा सहभागि एक मन्त्रीले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्