भारतले आतंकबादी अखडामा गरेको आक्रमण जायज: कांग्रेस

काठमाडौं, २६ बैशाख। भारतले आतंकवादी अखडामा गरेको आक्रामण जायज ठहर गरेको छ।

 

बुढानिलकण्ठसहित सभापति देउवा निवासमा बसेको पदाधिकारी बैठकले भारतको सो हमला जायज ठहर गरेको प्रवक्ता प्रकाशशरण महतले जनाए।

`नेपाली कांग्रेस आतंकवादको बिपक्षमा छ,` उनले भने, `आतंकवादी गतिबिधि बिरूद्द भएको आक्रामण जायज छ,` उनले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्