मुख्यमन्त्री राउत पर्सा क्षेत्र नं १ (ख) बाट सिफारिस

पर्सा– जनता समाजवादी पार्टी नेपाल (जसपा)ले मधेस प्रदेशका मुख्यमन्त्री डा लालबाबु राउतलाई पर्सा क्षेत्र नं १ को (ख) बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारका लागि सिफारिस गरेको छ । गत निर्वाचनमा...

कर्णाली नदी कटान : सत्ती पुल र बर्दियाको राजापुर जोखिममा

कैलाली – कर्णाली नदीले बर्दियातर्फ कटान तीव्र पारेपछि सत्ती पुल, बर्दियाको राजापुर र टीकापुर–८ स्थित श्रीलङ्का गाउँ जोखिममा रहेका छन् । कैलाली र बर्दिया जोड्ने सत्ती पुलको बर्दियातर्फ कटान भएपछि पुल...

सयपत्री हाइड्रोपावरको आईपीओ आजदेखि विक्रि खुला, कति कित्ताका लागि दिने आवेदन ?

काठमाडौँ – सयपत्री हाइड्रोपावर लिमिटेडले आज (साउन १३ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि निष्काशन गर्न...

एसइईको नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको छ ।...

काठमाडौंमा पानी पर्नासाथ किन हुन्छ जलमग्न ?

काठमाडौं – काठमाडौं उपत्यकामा सडक र ढलको उचित व्यवस्थापन नहुँदा पानी पर्ना साथ जलमग्न हुन थालेको छ । वर्षाको पानीको कारण काठमाडौं उपत्यका जलमग्न हुने गरेको छ भने त्यसको कारण...

सुदूरपश्चिममा काँग्रेस ४०, एमाले २५ र माओवादी १४ ठाउँमा निर्वाचित, अरु कुन ठाउँमा कुन दल ?

कैलाली – बाजुराको बुढीगंगा नगरपालिका बाहेक सुदूरपश्चिम प्रदेशका सबै ८७ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । बुढीगंगामा नेपाली कांग्रेसले पुनः मतदानको माग गरपछि अहिलेसम्म सहमति हुन नसक्दा...

हौसियो सत्ता गठबन्धन : संघीय र प्रदेश निर्वाचनमा पनि तालमेल

काठमाडौं – स्थानीय तह निर्वाचनमा चुनावी तालमेलपछि आएको परिणामबाट सत्ता गठबन्धन आबद्ध दलहरू हौसिएका छन् । उनीहरू आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि तालमेलसहित अघि बढ्ने तयारीमा छन्...

दार्चुलाको ग्वानीमा हाइस दुर्घटना, थप विवरण आउन बाँकी

काठमाडौँ – दार्चुलामा एक हाइस दुर्घटना भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं. ६ ग्वानीमा २७७ नम्बरको हाइस दुर्घटना भएको स्थानीय पत्रकार गणेशसिंह धामीले जानकारी दिए । उनका अनुसार...

मालिकार्जुनको अध्यक्षमा एमालेका हिरा धामी र उपाध्यक्षमा माओवादीका कल्यानसिंह धामी निर्वाचित

दार्चुला – दार्चुलाको मालिकार्जुन गाउँपालिकामा नेकपा एमालेका नेता हिरासिंह धामी निर्वाचित भएका छन् । नेपाली काँग्रेसका नेता नरेन्द्रसिंह धामीलाई ठूलो मतान्तरले पारजित गर्दै गाउँपालिकाको अध्यक्षमा हिरासिंह धामी निर्वाचित भएका हुन्...

सिन्धुपाल्चोक काँग्रेसमा जिल्ला सभापतिको लागि तामाङ र लामा भिड्दै

काठमाडौँ – पुष २७ गते सिन्धुपाल्चोकमा नेपाली कांग्रेसको जिल्ला अधिवेशन हुँदै छ । सिन्धुपाल्चोक जिल्ला अधिवेशनमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । अमेरिकाको नागरिकता त्यागेर कांग्रेसको राजनीतिमा आएका बंशलाल तामाङ...

पश्चिमी वायुको प्रभाव : बुधबारसम्म वर्षा र हिमपातको सम्भावना

काठमाडौं – पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात तथा पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएको...

त्रिवि भन्सार कार्यालय : अपरिचितको सामान नबोक्नुस् कारवाहीमा पर्नु होला !

काठमाडौं – त्रिभुवन विमानस्थाल भन्सार कार्यालयले विदेशबाट नेपाल आउने यात्रुले तोकिएको परिमाणभन्दा बढी सुन र सुनका गहना, मोबाइल फोन, ल्यापटप तथा मदिराजन्य पदार्थ ल्याएमा जफत हुने विषय पुनः जानकारी गराएको...