दार्चुलाको महाकाली नगरपालिकामा मेयरको मनपरी, पूर्वाधार विकासमा ढिलासुस्ती, काम नगरी भुक्तानी

दार्चुलाको महाकाली नगरपालिकाले सडक निर्माणमा लापरवाही गर्ने गरेको पाइएको छ । विभिन्न वाहाना देखाउदै सडक निर्माणमा लापरवाही गर्ने गरेको स्थानीयहरुको गुनासो रहेको छ । दार्चुलाको सदरमुकाम खलंगा देखि दल्लेख–खार सडकमा...

आवधिक योजना तर्जुमा गर्न जुटे स्थानीय तह

काठमाडौं – मुलुकभरका सबै ७ सय ५३ स्थानीय तह आवधिक योजना तथा मध्यकालीन खर्च संरचनासहितको आवधिक योजना तर्जुमा गर्न जुटेका छन् । वि. सं २०१३ सालबाट शुरू भएर संघीय सरकारको १५औं...

मैले देखेको बेमाथाङ : छटेल रिम्पोचेले तपस्या गरेको गुफा देखि मेलम्चीको मुहान सम्म

 काठमाडौँ – बेमाथाङ अर्थात बालुवाको चौर, प्राकृतिक सौन्दर्यताले निकै रमणीय ठाउँ । समुद्री सतहबाट करिब ३७ सय मिटरको उचाईमा रहेको ठूलो चौर हो बेमाथाङ । ठूलो बालुवाको चौर भएको कारण...

कर्मचारीलाइ समान चोरेको आरोप लगाएपछि……….

तनहुँको भानु नगरपालिकाका कर्मचारीले अनिश्चितकालका लागि कामकाज बन्द गरेका छन्। कार्यालयको काममा खटिरहेको बेला जनप्रतिनिधिको रोहवरमा केही व्यक्तिहरुले कार्यालयको सामान चोरी गरेको आरोप लगाएपछि विरोध गर्दै नगरपालिकाका कर्मचारीले आइतबारदेखि कामकाज...

गुराँस टिप्नेलाई पाँच हजार जरिवाना

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका बासिन्दाले गुराँसको फूल टिप्नेलाई जरिवाना तिराउने नियम बनाएका छन्। घोडेपानी टोल सुधार समितिले आइतबार एक सार्वजनिक सूचना जारी गरेर गुराँसलगायत अन्य फूल अनुमति बिना टिप्न रोक...

‘अपर हेलम्बु सर्किट’मा पर्वातारोहण पर्यटनको उच्च सम्भावना

काठमाडौँ – अपर हेलम्बु सर्किटमा पर्वातारोहण पर्यटनको उच्च सम्भावना रहेको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा पर्ने अपर हेलम्बु सर्किटमा पर्वातारोहण पर्यटनका साथै प्राकृतिक सौन्दर्यताको दृश्यावलोकनका लागि उचित गन्तव्यको रुपमा रहेको...

आगलागी हुँदा ३५ घर जलेर नष्ट

सिञ्जा, चैत २२ गते । जुम्ला तिला गाउँपालिका–९ ढिपुगाउँको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन् । पचहत्तर घर भएको मुल्लीमा ३५ घर जलेर नष्ट भइसकेको वडाध्यक्ष शेरबहादुर बोहोराले...

भिरबाट जीप खस्दा दुई जनाको मृत्यु, सात घाइते

गोरखा, चैत २२ गते । गोरखाको बारपाक सलिकोट गाउँपालिका–२ स्थित राङरुङ भिरमा जीप दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ । बारपाक गएर फर्कँदै गरेको ना५च ३२९८ नंको जिप शनिबार साँझ...

दैनिक २० घण्टा लोडसेडिङको मार खेप्दै हुम्लाबासी

सरकारले काठमाडौँमा लोडसेडिङमुक्त भएको घोषणा गरे पनि हुम्लावासीले भने दैनिक २० घण्टासम्मको लोडसेडिङको मार खेप्दै आएका छन् । जिल्लामा सञ्चालित हिल्दुम साना जलविद्युत् आयोजनामा पानी कम भएका कारण विद्युत उत्पादन...

भारतमा कोरोना संक्रमण तीव्र, नेपालका मुख्य नाकामै लापरबाही

भारतमा कोरोना संक्रमण तीव्र भइरहेका बेला सीमामा कडाइ गर्नुपर्नेमा मुख्य नाकामै लापरबाही पाइएको छ ।  मुलुकका अधिकांश जिल्लाबाट भार त आउजाउ हुने रूपन्देहीको बेलहिया–सुनौली नाकामा स्वास्थ्य मापदण्ड पालना निकै कमजोर...

गाउँको बीचमा कोइला कारखाना, स्थानीयलाई स्वास्थ्य समस्या

मेचीनगर–१० गोलबारीकी प्रमिला खड्काले दिनमा पाँच–सात पटकसम्म कुचोले घर बढार्नुपर्छ । तर, पनि छिनमै घर धुलाम्मे भइहाल्छ । भान्सादेखि बिछ्यौनासम्म पत्थर कोइलाको धूलोले ढपक्कै ढाक्छ । ‘अहिले बढाररे बसेको, फेरि...

बैतडीमा भेटियो दोस्रो फलाम खानी

बैतडीमा दोस्रो फलामखानी भेटिएको छ । पुरचौडीपछि सिगास गाउँपालिका–१, सुगरखालमा फलामखानी भेटिएको हो । सिगासा गाउँपालिका–१ को सुगरखाल, दाब र जुकेपानी नजिक लोहारपानीमा फलामखानी भेटिएको वडाध्यक्ष गगनसिंह धामीले बताए ।...