गुजुमुच्च बस्ती, लाहुरेको गाउँ । बौद्ध हिमालको काखमा रहेको बारपाक, भीसी गजे घलेको गाउँका रूपमा पनि परिचित बन्यो । गुरुङ, घले र दलित समुदायका एकनासका घर रहेको बारपाकको दृश्य भूकम्पको...
एकै दिन दिदी भाइ एउटै मण्डपबाट बिहे गर्ने गरी कपिलवस्तुको बाणगंगा नगरपालिका ४ जितपुरमा केसी परिवारको घरमा रमाइलो माहोल थियो । साँझ बत्तीको झिलिमिलीले चिटिक्क देखिएको थियो । बिहेको तयारी...
काठमाडौँ – गएराति देखि परेको झरि सँगै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाकाे माथिल्लो क्षेत्रमा हिमपात भएको छ । हेलम्बुको तल्लो क्षेत्रमा ठुलो वर्षा भइरहेको र माथिल्लो क्षेत्रमा हिमपात भइरहेको गाउँपालिकाका अध्यक्ष निमा...
काठमाडौँ– दाङको दंगीशरण गाउँपालिकाले विपन्न समुदायका २ सय ५५ घरधुरीलाई जस्तापाता वितरण गरेको छ । बर्षौ आगलागि हुने समस्या बाट मुक्त दिलाउँनका लागि जस्तापाता वितरण गरिएको अध्यक्ष भागिराम चौधरीले बताए...
सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकाले जिल्लास्तरीय महिला भलिबलको उपाधि जितेको छ । बुधबार मेलम्चीमा भएको खेलमा चौतारा साँगाचोकगढी नगरपालिकालाई ३–१ ले हराउँदै हेलम्बु गाउँपालिकाले १ लाख नगदसहित कप र मेडल प्राप्त...
काठमाडौँ– काठमाडौँको नार्गाजुन नगरपालिकाले नगरवासीलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन सहज होस् भन्ने उद्देश्यले एम्बुलेन्स सेवा दिने भएको छ । विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणलाइ मध्यनजर गरी...
बैतडी – बैतडीका सबै स्थानीय तहहरु सडक संजालमा जोडिएका छन् । बैतडीको दुर्गम क्षेत्र मानिने सिगास गाउँपालिकाको केन्द्र गर्जेमा सडक पुगे पछि सबै पालिकाहरु सडक संजालमा जोडिएका हुन् । बैतडीको...
खानेपानीका मुल नहुदा घण्टौँ लगाएर पानी बोक्नुपर्ने कुणी, कुसकाँडा क्षेत्रका स्थानीयको बाध्यताको अन्त्य हुने भएको छ । यसैकुरालाई मध्यनजर गर्दै कुणी, कुसकाँडा क्षेत्रमा बृहत खानेपानी आयोजना सञ्चालनका लागि बोलपत्र आह्वान...
दार्चुला – जिल्लाको सदरमुकाम खलंगा तथा महाकाली नगरपालिकाको नगरपालिका केन्द्र समेत रहेको बजार क्षेत्रभित्र सजावट गर्ने कार्यक्रम तय भयो । सडक पेटी छेउछाउमा फूल रोप्ने भनेर गमलाको मूल्याकंन समेत गरियो...
दार्चुलाको महाकाली नगरपालिकाले नगरपालिका केन्द्र खलंगामा बृक्षारोपण गरेको केहि हप्ता मै बोटहरु गायव भएका छन् । महाकाली नदी नियन्त्रणका लागि निर्माण गरिएको तटबन्ध वरिपरि बृक्षारोपण गर्ने भनि लगाइएका बोटहरु नै...
सरकारले काठ कटान, ओसारपसार र बिक्री–वितरणमा प्रतिबन्ध लगाएपछि मोरङ र सुनसरीका वन क्षेत्रमा काटेर छाडिएका करोडौं मूल्यका काठ कुहिएका छन् । गत वर्ष कटान, छपान र ढलान गरिएका काठ घाटगद्दीमा...
यस वर्षको वसन्तयाम सुरू भएसँगै हिमाली जिल्ला म्याग्दीका छ वटा स्थानीय तहका ४७ वटा सामुदायिक वनमा आगलागी हुँदा करिब १२ सय हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ। वनमा आगलागी हुँदा...