केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या घट्दै गए पनि उपत्यकाबाहिरका गाउँबाट संक्रमित उपचारमा आउने क्रम बढेको यहाँका अस्पतालहरूले जनाएका छन्। केही दिनदेखि घटेको संक्रमितको चाप पुनः दोहोरिन थालेको शुक्रराज...
हेलम्बु – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा कोरोनाका विरामीहरूका लागि औषधि बाड्न व्यस्त देखिएका छन् । अध्यक्ष शेर्पा कोरोना मुक्त भएपछि गाउँघरमा उहाँको सक्रियता बढेको छ । स्वास्थ्यकर्मीको...
किमाथाङ्का – सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–५ याफुमा जङ्गली च्याउ खाँदा एकै घरका नौजना बिरामी परेका छन् । गत शुक्रबार जङ्गलबाट ल्याएको च्याउ खाँदा सिलिचोङ–५ का दुई घरका नौजना गम्भीर बिरामी भएको...
यार्सागुम्बा सङ्कलक बेपत्ता भएका छन् । अपि हिमाल–४ नौपाटा घर भएका मोहनसिंह ठेकरे बेपत्ता भएका हुन् । यही जेठ ५ गते अपि हिमाल–३ क्षतिको नाउरखाल वनमा यार्सागुम्बा सङ्कलन गर्न गएका...
महेन्द्रनगर – कोरोना महामारीको दोस्रो लहरका कारण देशैभर अक्सिजन अभाव भएसँगै सुदूरपश्चिमका सबै अस्पतालहरुमा अक्सिजनको चरम अभाव रहेको छ त्यसैले महाकाली अञ्चल अस्पतालले दैनिक २०० अक्सिजन सिलिन्डर भर्ने क्षमताको अक्सिजन...
कञ्चनपुरको शुक्लाफाँटामा रहेको शुक्लाफाँटा युथ नेटवर्कले सहयोग संकलन गरेर आवश्यक परेकाहरुलाई उपचार र उद्धार कार्यमा सहयोग गरिरहेको छ । यसैबीच शुक्लाफाँटा युथ नेटवर्कको आग्रहमा शुक्लाफाँटा नगरपालिका कोरिया ग्रुपले सहयोग संकलन...
सुशील सुवेदी, सिन्धुपाल्चोक कोभिड–१९ को संक्रमण भएका हेलम्बु गाउँपालिकाका अध्यक्ष लगायत अन्य व्यक्तिहरु निको भएका छन् । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, बैंकका कर्मचारी , र गाउँपालिकाका कर्मचारी सहित...
तनहुँ – जिल्लाको बन्दिपुर गाउँपालिकाका जनप्रतिनिधिहरू स्वास्थ्यकर्मी लिएर कोरोना सङ्क्रमित भेट्न घरघरमा पुगेका छन् । गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापा, उपप्रमुख करुणा गुरुङ, स्वास्थ्य शाखाका प्रमुख अंजिर भट्टराई सहितको टोली कोरोना...
डोटी – दोस्रो चरणको कोरोना भाइरसका कारण सरकारले गरेको बन्दाबन्दीका कारण जिल्लामा दैनिक मजदुरी गरी खाने वर्गलाई दैनिक छाक टार्नै मुस्किल बन्दै गएको छ । बन्दाबन्दीले काम नपाउँदा उनीहरुलाई निकै...
दार्चुला – दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करका ३६० जनालाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट व्यास–१ का नागरिकका लागि प्राप्त खोप लगाइने भएको...
दाङको बबई गाउँपालिकाको ट्वाङखोला घाटमा सोमबार दिउँसो स्थानीय पत्रकार लक्ष्मण बस्नेतका बुबा टोपबहादुरको दाहसंस्कार हुँदै थियो । उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा आइतबार मृत्यु भएका लक्ष्मणका बुबाको शव सोमबार गृहजिल्ला...
एक महिना अघिदेखि राजधानीमा मेलम्चीको खानेपानी वितरण सुरु गरिए पनि आमउपभोक्ताले अझै राहतको अनुभव गर्न पाएका छैनन् । कतिपय स्थानमा त मेलम्ची आएपछि झनै अस्तव्यस्त भएको छ । भएका पाइप...