कञ्चनपुर – कञ्चनपुरको वेदकोट नगरपालिका–१०, नयाँगाउँमा अवस्थित नवदुर्गा आधारभूत विद्यालयमा चार कोठे भवन निर्माणको शिलान्यास गरिएको छ। शनिबार आयोजित एक विशेष समारोहबीच वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले भवनको शिलान्यास...
काठमाडौँ – दार्चुलामा कृषक समूहको नाममा आएको कृषि अनुदान हिनामिनाको प्रयासमा संलग्न रहेको आरोपमा दुई जना सरकारी कर्मचारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा शैल्यशिखर नगरपालिका कृषि शाखाका प्रमुख दीपकराज विष्ट र...
कञ्चनपुर- शुक्लाफाँटा नगरपालिकाले नगरवासी करदाताहरूलाई लक्षित गर्दै कर प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाउने लक्ष्यसहित घरमै बसेर अनलाइनमार्फत कर तिर्न सकिने सेवा सुरु गरेको छ। अब नगरवासीले सम्पत्ति कर, मालपोत भूमिकर,...
विराटनगर — आन्तरिक राजनीतिक किचलोका कारण धरान उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण प्रक्रिया अन्योलमा परेको छ। मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रविक्रम बेघाबीचको असमझदारी तथा राजनीतिक द्वन्द्वका...
कञ्चनपुर — कृष्णपुर नगरपालिकाले छाउपडी प्रथा अन्त्य गर्न ठोस कदम चालेको छ। नगर क्षेत्रभित्र अझै कायम रहेका छाउगोठ हटाउन नगरपालिकाले विशेष निर्देशन जारी गर्दै १५ दिनभित्र सबै वडामा रहेका छाउगोठ...
काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। आइतबार बसेको १७औं नगरसभाको पहिलो बैठकमा महानगरकी...
काठमाडौं – काठमाडौं महानगरपालिकाले जोखिममा परेका, हिंसाबाट पीडित वा सडकमा बसोबास गर्न बाध्य बालबालिकाका लागि अस्थायी संरक्षण गृह स्थापना गर्ने घोषणा गरेको छ। आइतबार नगरसभामा आगामी आर्थिक वर्ष २०८२/०८३ को...
काठमाडौं, असार २९ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पूर्ण रूपमा कार्यान्वयन गर्न सबैको सामूहिक प्रतिबद्धता अपरिहार्य रहेको बताएका छन्।...
दार्चुला — सुदूरपश्चिम प्रदेशको विकट हिमाली क्षेत्र अपी हिमाल गाउँपालिकाले आर्थिक पारदर्शिताको उदाहरणीय अभ्यास गर्दै आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनको लेखा विवरण सार्वजनिक गरेको छ। आर्थिक प्रशासन शाखामार्फत बुधबार...
दार्चुला- शैल्याशिखर नगरपालिकामा भएको एउटा आपराधिक कार्यले प्रशासनिक अखण्डता र विधिशासनमाथि गम्भीर प्रश्न उठाएको छ। नगरपालिकाले जीवित व्यक्तिलाई मृत घोषणा गर्दै कृषक समूहको बैंक खाता नवीकरणको सिफारिस गरेको घटनामा नगरप्रमुखका...
दार्चुला – सामाजिक सम्पत्तिको रूपमा रहेका स्थानीय भाषा, संस्कार, संस्कृति र परम्पराको संरक्षण तथा जगेर्नाका लागि दार्चुलाको अपिहिमाल गाउँपालिकाले ‘मल्देशी लोक संस्कृतिको सङ्गालो’ नामक पुस्तक प्रकाशित गरेको छ। पुस्तकको आइतबार...
सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा स्थानीय पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै उल्लेखनीय दुई कार्यक्रम अघि सारेको छ। ‘मेरो गाउँ, म...