एउटै स्थानीय तहका जनप्रतिनिधिले २ दिनमा खाए ८०३ किलो मासु, ७ लाख १० हजार खर्च
काठमाडौं – स्थानीय तहमा कसरी भष्टाचार हुन्छ भन्ने कुरा जनकपुर उपमहानगरपालिकाको एउटा घटना हेरे पुग्छ । जहाँ जनप्रतिनिधिले दुई दिनको नगरसभा कार्यक्रममा नै ८०३ किलो मासु खाएको विवरण तयार पारेका छन्...