ओमानमाथि नेपालको जीत, दीपेन्द्रले नटआउट ७३ रन बनाए

काठमाडौँ – चार देशीय टी-२० क्रिकेट शृङ्खला अन्तर्गत ओमानसँगकाे खेलमा नेपालले जित हात पारेकाे छ । ओमानले दिएकाे एक सय ३६ रनकाे लक्ष्य नेपालले १९ ओभर ३ बलमा ४ विकेट...

धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा २ जना पक्राउ

सुर्खेत – भेरिगंगा नगरपालिका-१३ बस्ने २७ वर्षीय कर्ण बहादुर रसाईलीलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरेन्द्रनगर...

कोरोनाबाट थप १४ जनाको मृत्यु, ११२८ जना संक्रमित थपिए

काठमाडौं – पछिल्लो २४ घण्टामा ११२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४४७ पीसीआर परीक्षणमा जम्मा ६६६ जनामा संक्रमण पुष्टि भएको...

दाङको तुलसीपुरमा आगलागी हुँदा ५ जनाको मृत्यु

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित एक घरमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । चार जना पुरुष र एकजना बालिका गरी पाँच जनाको मृत्यु भएको प्रहरीले...

एसइईको सबै जिम्मा प्रदेशलाई दिने तयारी

काठमाडौं – माध्यामिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा आगामी वैशाख ९ देखि २० गतेसम्म सञ्चालन हुँदै छ। परीक्षाको मिति निर्धारण भएसँगै यस पटकको परीक्षा प्रदेशले सञ्चालन गर्ने की राष्ट्रिय परीक्षा...

एमसीसी पारित गर्न अमेरिकाको दबाबले सत्ता गठबन्धन नै संकटमा

काठमाडौं – अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विवादले सत्ता गठबन्धन नै संकटमा पर्ने देखिएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका...

गाँजालाई औषधिका रूपमा प्रयोग गर्न कानुनी मान्यता दिने गृहकार्य

काठमाडौं – गाँजालाई औषधिका रूपमा प्रयोग गर्न कानुनी मान्यता दिने गृहकार्य सुरु भएको छ । औषधिजन्य प्रयोजनका लागि गाँजाको उत्पादन, प्रशोधन तथा कारोबार भने पूर्ण रूपमा नियन्त्रित र हने गरी कानुनी...

मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्कको सह–अध्यक्षमा पन्त निर्वाचित

मिडिया एक्सन नेपाल (म्यान) का अध्यक्ष लक्ष्मणदत्त पन्त विश्वभर प्रेस स्वतन्त्रताको रक्षा र प्रवर्द्धन गर्ने विश्वव्यापी नेटवर्कको सह–अध्यक्षमा निर्वाचित भएका छन् । हिजो (फेब्रुअरी ८) मा पन्तलाई निर्वाचित गरेको हो...

दार्चुला र बैतडीसँग जोडिएका नेपाल भारत सीमानाका आजदेखि चार दिनका लागि बन्द

काठमाडौं– भारतसँग सिमाना जोडिएका दार्चुला र बैतडी जिल्लाका सिमानाकाहरु चारदिनका लागि बन्द हुने भएको छ । उत्तराखण्ड राज्यमा हुने विधान सभा चुनावका लागि भारतले नेपालसँग सीमा जोडिएका नेपाल–भारत सीमा नाका...

१ लाख १८ हजार म्यादी प्रहरी भर्ना गर्न प्रहरीको प्रस्ताव

काठमाडौँ – स्थानीय तहको निर्वाचन गराउन १ लाख १८ हजार म्यादी प्रहरी चाहिने प्रहरी प्रधान कार्यालयको प्रस्ताव छ । प्रधान कार्यालयले बिहिबार केन्द्रीय सुरक्षा समितिमा सो प्रस्ताव पठाएको छ ।...

नेपालमा पछिल्लो २४ घण्टामा १३६९ जनामा कोरोना पुष्टि, थप १२ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ हजार ८८० पीसीआर परीक्षणमा एक हजार १३...

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बर्दिया, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बासगढी नगरपालिका-४ अस्नेरी बस्ने २९ वर्षीय वीर बहादुर रोकालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । रोकाले ती बालिकालाई जबरजस्ती करणी गरेको...