इनरुवा – अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जीवितै रहेको पाइएको छ । विराटनगरस्थित मेट्रो न्यूरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर...
काठमाडौं – नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।...
काठमाडौँ – एसीसी यू-१९ एशिया कपमा नेपालको सेमिफाइनलको सम्भावना समाप्त भएको छ । समुह ए अन्तर्गत आज सम्पन्न खेलमा अफगानिस्तानसँग ७३ रनले हार बेहोरेपछि नेपालको सेमिफाइनलको सम्भावना सकिएको हो ।...
काठमाडौं – होटले रेष्टुरेन्टमा खाना खाइसके अझ भनौं मःम खाइसके पछि हामी प्रायः सबैले सौंफ खाने गर्छौ । कुनै पनि खानेकुराको स्वाद बढाउन र पाचनका लागि पनि यो निकै फाइदाजनक...
काठमाडौं – हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश...
काठमाडौं, २२ मंसिर । संसदीय सुनुवाइ समितिले पोर्चुगलका लागि प्रस्तावित राजदूतमा सनिल नेपालको नाम अनुमोदन गरेको छ। समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले प्रस्तावित राजदूतमा नेपालको योग्यता, क्षमता, अनुभव र कार्ययोजनामाथि...
काठमाडौं, २२ मंसिर । जाजरकोटको भूकम्प प्रभावित क्षेत्र नलगाड नगरपालिका–१० मा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ। भूकम्प पीडितलाई अस्थायी आवास निर्माणका लागि खर काट्न जाँदा आज दिउँसो भीरबाट...
कञ्चनपुर, २२ मंसिर । कञ्चनपुरमा मोटरसाइकल ट्याक्टरसँग ठोक्किदा एक जनाको ज्यान गएको छ। रोकीराखेको ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा बिहीबार राति दुर्घटना भएको हो। दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ, भने...
काठमाडौँ – संयुक्त अरब इमिरेट्सको दुबईमा भइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) मा नेपालमा भएको जलवायुजन्य हानी नोक्सानी समेटिएको वृत्तचित्र ’हिमालको पुकार’ (द प्ली अफ माउण्टेन) प्रदर्शन गरिएको छ...
काठमाडौं– कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ मा अवस्थित अर्किड प्युपल सेकेण्डरी स्कुलले आयोजना गरेको गायन तर्फको अर्किड आइडल सिजन ९ को फाइनल राउण्ड सम्पन्न भएको छ । अडिसन राउण्डमा...
झापा, २२ मंसिर । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा गाउँपालिका-४ बस्ने २२ वर्षीय जसवन्त कुमार गणेशलाई प्रहरीले पक्राउ गरेको छ । गणेशले ती महिलालाई विर्तामोड नगरपालिका-५...
काठमाडौं, २२ मंसिर । काठमाडौं, सिरहा र सर्लाहीबाट लागूऔषधसहित चारजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-१ गैह्रीधाराबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब ३० ग्राम ३३ मिलिग्रामसहित सोही महानरपालिका-७ चाबहिल बस्ने रूकुम पश्चिम...