स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा महोत्तरीका ४ स्थानीय तहको अंकभार शुन्य

बिशाल बस्नेत/न्युज कारखाना   महोत्तरी, ४ माघ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा महोत्तरीका ३ वटा पालिकाहरुले शुन्य अंक प्राप्त गरेका छन्  । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा...

कति फरार प्रतिवादी पक्राउ परे रौतहटमा ?

सञ्जय मिश्रा रौतहट ४ माघ।  लामोसमय देखि फरारको सूचीमा रहेका अभियुक्त मध्ये यस आर्थिक वर्षमा कम्तीमा आठसय जनालाई पक्राउ गर्ने रौतहट प्रहरीले लक्ष्य लिएको छ।   बिभिन्न अपराधमा संलग्नरही अदालतबाट...

पाँचखालको महिला औद्योगिक ग्रामका महिला उद्यमी नै विभाजित, सम्झौताअनुसार भूमिका हुनुपर्ने अडान

४ वर्षअघि २० फागुन २०७६ मा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा महिला हरित औद्योगिक पार्क निर्माण गर्ने सम्झौता भयो । त्यस सम्झौतामा थिए– महिला उद्यमी महासंघ, दक्षिण एसियाली विकास मञ्च अनि पाँचखाल...

ओमन पुगेकी महिलाको रोदन–‘मलाई जसरी पनि दलदलबाट निकाल्नुहोस्’

काठमाडौं – झापाकी सानी माया नेपाली (नाम परिवर्तन) लाई मानव तस्करले आकर्षक रोजगारीको प्रलोभन देखाएर गैरकानुनी बाटोबाट भारतको नयाँ दिल्ली हुँदै ओमान पु(याएर एक ओमानी नागरिकको घरमा बिक्री गरे ।...

बनेपा नगरपालिकाका वडाध्यक्ष १५ लाख घुससहित पक्राउ

काठमाडौं, ४ माघ । बनेपा नगरपालिकाका एक वडाध्यक्ष १५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा वडा नम्बर ९ का वडाध्यक्ष नृपेश बादे रहेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग...

आजको मौसमः केही प्रदेशमा हल्का बर्षा हुने, तराइमा हुस्सु र कुहिराे लाग्ने

काठमाडौं, ४ माघ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली...

चितवनमा ज्यान मार्ने धम्की दिई १५ लाख फिरौति माग गर्ने ३ जना पक्राउ

चितवन,४ माघ । चितवनमा ज्यान मार्ने धम्की दिई १५ लाख फिरौति माग गर्ने ३ जना पक्राउ  परेका छनु । पक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका वडा नं २१ बस्ने  २७ वर्षिय सरोज सुनार, वडा...

आज २०८० साल माघ ४ गते, तपाईको राशिफल यस्तो छ

आजमिति २०८० साल माघ ४ गते तदअनुसार जनवरी १८, २०२४ विहिवार, शुक्लपक्षको अष्टमी तिथि, भरणी नक्षत्र, सिद्द योग, मेष राशिमा चन्द्रमा, यो योगमा नया कुरा सिक्नको लागि राम्रो मानिन्छ। विष्टि...

रुखबाट लडेर कैलालीमा १७ वर्षीया किशोरीको ज्यान गयो

कैलाली, ३ पुस । कैलालीमा रुखबाट लडेर एक किशोरीको ज्यान गएको छ। प्रहरीका अनुसार ज्यान गुमाउनेमा घोडाघोडी नगरपालिका–८ लठुवाकी रितु थापा रहेकी छन्। घोडाघोडी नगरपालिका–८ मा मंगलबार दिउँसो ३ बजेतिर...

फागुनमा केपी ओली कप फुटबल हुने

काठमाडौं – एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले पार्टी अध्यक्ष केपी ओलीको नाममा फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। राजधानीमा बुधबार पत्रकार सम्मेलन गर्दै संघले केपी ओली कप–२०८० आगामी...

दाङमा महिला र पुरूषको शव झुण्डिएको अवस्थामा फेला

काठमाडौं – दाङको तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँस्थित जंगलमा महिला र पुरूष झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी ठाकुरप्रसाद पोखरेलले बुधबार दुई जनाको शव फेला परेको...

काठमाडौं लैजाँदै गरेको २०४ बोरा प्याज सिरहामा बरामद

सिरहा, ३ माघ ।  सिरहा प्रहरीले २०४ बोरा प्याज बरामद गरेको छ। ट्रकमा लोड गरेर काठमाडौं लैजाँदै गरिएको करिब ४ लाख ८ हजार रुपैयाँ बराबरको प्याज प्रहरीले मंगलबार राति ८ बजे...