धनगढी – बैतडीमा मलामी बोकेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन् । बिहीबार दिउँसो डिलासैनी गाउँपालिका-१ को घरटामा गन्नादेखि धाउलातर्फ गइरहेको...
काठमाडौं – बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले जेलबाहिरै बसेर मुद्दा लड्न पाउने भएका छन्। बिहीबार उच्च अदालत पाटनले उनलाई जेल बाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न पाउने अनुमति...
काठमाडौं, १० फागुन – बारामा बाघले आक्रमण गर्दा दुई जना घाइते भएका छन्। घाइते हुनेमा रौतहट बौधिभाई नगरपालिका-३ का ३० वर्षीय कृष्ण साह र सोही ठाउँका ३५ वर्षीय राजु साह रहेका...
काठमाडौं, १० फागुन । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ।...
आजमिति २०८० साल फागुन १० गते तदअनुसार फ्रेब्रुअरी २२, सन् २०२४ विहिबार, शुक्लपक्षको त्रयोदशी तिथि, पुष्य नक्षत्र, शोभन योग, कर्कट राशिमा चन्द्रमा, यो योगमा गरेको यात्रा कार्य शुभ हुनेछ। ...
बझाङ – यही फागुन १३गते देखी बझाङमा दादुरा–रुबेला विरुद्धको खोप अभियान सुरु हुने भएको छ। देशभर १३ गते देखी यो अभियान सुरु गरिने स्वास्थ्य कार्यालय बझाङका प्रमुख बिर धार्मिले बताए...
बझाङ – यही फागुन १३गते देखी बझाङमा दादुरा–रुबेला विरुद्धको खोप अभियान सुरु हुने भएको छ। देशभर १३ गते देखी यो अभियान सुरु गरिने स्वास्थ्य कार्यालय बझाङका प्रमुख बिर धार्मिले बताए...
रौतहट, ९ फागुन । रौतहटको ईशनाथ नगरपालिकामा गत शनिबारबाट जारी गरिएको कर्फ्यू आदेश बुधबार बेलुका ५ बजेदेखि लागू हुने गरी हटाइएको छ । ईशनाथ नगरपालिका–७ स्थित घिउरा गाउँमा सरस्वती पूजाको...
काठमाडौं, ९ फागुन । काठमाडौंको स्वयम्भूमा आमा र दुई छोरीको हत्यापछि श्रीमानले आत्महत्या गरेका छन्। नागार्जुन नगरपालिका वडा नम्बर ६ स्थित एउटा घरमा बुधबार बिहान आमा र दुई छोरीको हत्यापछि श्रीमानले...
काठमाडौं, ९ फागुन । विभिन्न जिल्लाबाट काठमाडौं आइपुगेका लघुवित्तपीडितरूले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन् । देशका विभिन्न जिल्लाबाट हिँडेर काठमाडौं आइपुगेका उनीहरुले गभर्नर अधिकारीको राजीनामा मागेका हुन् ।...
रौतहट ९ फागुन। रौतहटको दुर्गा भगवती गाउँपालिकामा दुईदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । वुधबार दुईदिने निःशुल्क स्वास्थ शिविरको गाउँपालिका अध्यक्ष शम्भु सिंहले उद्घाटन गरेका हुन् । शिविरमा मुटु तथा...
काठमाडौं, ९ फागुन। संघीय संसद र प्रदेश सभा तथा सचिवालयबीच अन्तर—व्यवस्थापिका अनुभव आदान प्रदान एवं अन्तरक्रिया कार्यक्रम ११ बुँदे सौराहा घोषणापत्र जारी गर्दै सकिएको छ । संघीय संसद र प्रदेश...