बम्जनको घरमा १७ देशका विदेशी मुद्रा, अर्कैले किनिदिएका थिए ५ करोडको गाडी

काठमाडौं, २५ पुस । नेपाल प्रहरीको  केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेका तपस्वी रामबहादुर बम्जनको घरबाट १७ देशका विदेशी मुद्रा फेला परेका छन्। ब्युरोले बुढानिलकण्ठ नगरपालिका-६ हात्तीगौंडाबाट मंगलबार पक्राउ गरेका बम्जनको...

सीआईबीले सार्वजनिक गर्‍यो रामबहादुर बम्जनलाई हत्कडीसहित

काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तपस्वी रामबहादुर बम्जनलाई हत्कडीसहित सार्वजनिक गरेको छ । मंगलबार हात्तिगौँडाबाट उनलाई पक्राउ गरेको सीआईबीले बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो  ।...

नेशनल प्याब्सन काठमाडौँ जिल्लाको आयोजनामा खेल शिक्षकहरुलाई १५ दिने तालिम (भिडियो)

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएन (नेशनल प्याब्सन) काठमाडौँ जिल्लाको आयोजनामा खेल शिक्षकहरुलाई १५ दिने तालिम आज देखि सुरु भएको छ । नेशनल प्याब्सन काठमाडौले राष्ट्रिय खेलकुद परिषदसँग एमओयु गरेर...

सुनचाँदीको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौ – नेपाली बजारमा सुनको मूल्य बुधबार सामान्य गिरावट आएको छ ।  नेपाल सुनचाँदी व्यवसायी माहासंघका अनुसार १०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १८ हजार ५०० रूपैयाँमा कारोबार...

सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ आईपीओ खुला

काठमाडौ – सर्वोत्तम सिमेन्टको आईपीओ बुधबार बिक्री खुला भएको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको हो । सर्वोत्तमको...

लोकसेवा आयोगद्वारा रिक्त पदपूर्तिका लागि आवेदन आह्वान (सूचनासहित)

काठमाडौं, २५ पुस । लोकसेवा आयोगले विभिन्न रिक्त पदपूर्तिका आगि आवेदन आह्वान गरेको छ । निजामती सेवाका राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) तथा राष्ट्रिय मानव अधिकार सेवाका सहायक प्रथम श्रेणीका पदका...

कोरोना जोखिम बढेसँगै इपिडिमियोलोजी महाशाखाले सबै निकायसँग माग्यो दैनिक रिपोर्ट

काठमाडौं, २६ पसु । कोरोना संक्रमण बढेसँगै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दैनिक रिपोर्ट बुझाउन सबै निकायलाई आग्रह गरेको छ। महाशाखाले एक विज्ञप्ति जारी गर्दै सबै सेन्टिनल साइट, प्रवेश विन्दु, कोभिड...

राष्ट्रिय सभा निर्वाचन : उमेदवारविरुद्धका उजुरीमा आज छानबिन हुँदै

काठमाडौं, २५ पुस । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत आज र भोलि उमेदवारविरुद्ध दाबीविरोध र उजुरीउपर छानबिनको समय तोकिएको छ। सोमबार मनोनयन दर्ता गरेको उमेदवारविरुद्ध मंगलबार दाबीविरोध र उजुरी दिने समय...

आज तराई क्षेत्रमा हुस्सु र शितलहरको सम्भावना

काठमाडौं, २५ पुस । आज मुलुकका पूर्वी तथा मध्य पहाडी भेगमा आंशिक बदली हुने छ । बाँकी भेगको मौसम भने समान्यतः सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...

पुस २५ गतेको राशिफल

आज मिति २०८० साल पुस २५ गते बुधवार तद्अनुसार जनवरी ८, २०२४, चतुर्दशी तिथि, मूल नक्षत्र , ध्रुव योग, चन्द्र राशी वृश्चिक।   मेष   • धन: अप्रत्याशित खर्चहरू उत्पन्न हुनेछ,...

ज्यान मार्ने उद्योग कसुरमा ६० वर्षीय वृद्ध पक्राउ

गोरखा, २४ पुस । ज्यान मार्ने उद्योग कसुरमा पालुङटार नगरपालिका–१० धौखोला चारघरेका ६० वर्षीय तिलकबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार तिलकबहादुरले खुर्पा प्रहार गर्दा ४७ वर्षीय हिराबहादुर विश्वकर्मा घाइते...

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, को कहाँ? [सूचीसहित]

काठमाडौं – गृहमन्त्रालयले नेपाल प्रहरीका १६ जना डिआइजीको सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले मंगलबार डीआईजीको सरुवा गरेको हो। हेर्नुहोस् सूची