भारतले औषधि र कच्चा पदार्थ निर्यातमा रोक लगाएपछि यसको नेपालमा पर्न सक्ने प्रभावको विषयमा छलफल भएको छ । आज बुधवार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, औषधि उत्पादक कम्पनीका प्रतिनिधि लगायत...
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्लो समय कोरोना भाइरस संक्रमणको त्रासमा सर्जिकल माक्स, सेनिटाइजेसन लगायत वस्तुको बजार माग बढिरहेको अवस्थामा त्यस्ता वस्तु लुकाउने र बढी मुल्यमा बेच्ने गरेको गुनासो...
त्रिभुवन विमानस्थले अत्यावश्यक कामबाहेक विमानस्थलमा उपस्थिन नहुन आग्रह गरेको छ । कोरोना भाइरसको जोखिम बढ्दै गएकाले आफन्तलाई स्वागत र बिदाइ गर्न विमानस्थलमा उपस्थित नहुन र उपस्थित हुनै परे मास्क लगाउन...
नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरोना अतिप्रभावित मुलुकहरुमा हवाई उडान रोकिहाल्नुपर्ने अवस्था नरहेको निश्कर्ष निकालेको छ । विश्व स्वास्थ्य संगठनको मापदण्डभित्र रहेर आवश्यकता अनुसार हवाई उडान लिन नेपाल सरकारलाई सिफारिस गरेको...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा मिर्गौलाको सफल प्रत्यारोपण भएको छ । बुधबार बिहान साढे १० बजेदेखि सुरु भएको मिर्गौला प्रत्यारोपण सफल भएको शल्यक्रियामा संलग्न चिकित्सकहरुले बताएका छन् ।...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणका लागि अप्रेशन भइरहेको छ । त्रिवि शिक्षण अस्पतालमा बिहान साढे १० बजेदेखि जारी प्रत्यारोपणका क्रममा चिकित्सकहरुले अंगादाता समीक्षा संग्रौलाको शल्यक्रिया सकेका छन्...
काठमाडौं – चीनको वुहानबाट फैलिएको कोरोनाभाइरस (कोभिड १९) को असर विश्वव्यापी बनिरहँदा नेपालमा पनि यसको त्रास फैलिएको छ । नेपालमा दुई दर्जन बढीमा यो भाइरसको आशंका भएर टेकुस्थित शुक्रराज ट्रपिकल...
प्रदेश २ को नामकरण र स्थायी राजधानी टुंगो लगाउन चैत १ गतेका लागि मतदान कार्यतालिका तोकिएको छ । फागुन २३ गते मतदान हुने भनिएको कार्यक्रम स्थगित गरी चैत १ गतेका...
आज बुधबार पहाडी भेगको एकदुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने संभावना रहेको मौसमविद्ले बताएका छन् । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले आज पहाडी भेगको एकदुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको...
प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गरिँदै छ । प्रधानमन्त्री ओलीको आज काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गर्न लागिएको हो । त्यसका लागि प्रधानमन्त्री सोमबारदेखि...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण विद्यालयलाई सतर्कता अपनाउन निर्देशन दिएको छ । यसैगरी मन्त्रालयले आगामी चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा...
मकवानपुर प्रहरीले ६ किलो २८९ ग्राम ३५० मिलिग्राम सुनसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको कर्नाटक बस्ने ४२ वर्षीय अब्दुल मजिद अनेकललाई प्रहरीले पक्राउ गरेको हो । काठमाण्डौबाट विरगञ्जतर्फ...