रोल्पामा चट्याङ लागेर २ जनाको मृत्यु

काठमाडौं – रोल्पामा चट्याङ लागेर बिहीबार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लुंग्री गाउँपालिका–२ सीर्पका ६३ वर्षीय भिमबहादुर विक र ४० वर्षीय चित्रबाहदुर पुन रहेका छन् । बिहान...

जिम्मेवार व्यक्तिबाट नै लकडाउनको व्यापक उल्लंघन

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशैभर लकडान गरे पनि डोटीमा भने क्रमशः लकडाउनको व्यापक उल्लङ्घन भएको पाइएको छ । लकडाउनका समयमा अत्यावश्यक कामबाहेक घर बाहिर...

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

सप्तरी – हात्तीको आक्रमणबाट सप्तरीको शम्भुनाथ नगरपालिकाकी एक महिलाको आज मृत्यु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहको आक्रमणबाट शम्भुनाथ नगरपालिका–२ स्थित भलुवाही टोलकी ३८ वर्षीया महिला...

म्याग्दीमा एकै दिन २ जना डेङ्गुका विरामी भेटिए

म्याग्दी – हिमाली जिल्ला म्याग्दीमा एकैदिन दुई डेङ्गु रोगका बिरामी फेला परेका छन् । पछिल्लो सात दिनयता जिल्लामा पाँच डेङ्गुका बिरामी भेटिएका छन् । बेनी नगरपालिका–७ मङ्गलाघाट र मङ्गला गाउँपालिका–१...

महाकाली नदीमा ट्युब तरेर ६ जना नेपाल भित्रिए

दार्चुला – लकडाउनका कारण भारतमै रोकिएका छ जना नेपाली बुधबार महाकली नदी तरेर नेपाल फर्किएका छन् । चार महिनाअघि मजदुरी गर्न गएका नेपाली महाकाली नदीमा ट्युब तरेर फर्किएका हुन् ।...

किराँत –राई समुदायले उँभौली पर्व मनाउँदै

काठमाडौं – प्रत्येक वर्ष किराँत राई समुदायले मनाउने उँभौली पर्व आज किराँत वस्तीहरुका भूमेस्थानमा पूजा गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा...

गौतम बुद्धको अनमोल वचन, जसले तपाईँको सोच बदल्छ ! (एक सेयर गरौँ)

काठमाडाैँ – हामी जहाँ जन्मियौं, त्यो गौतम बुद्धको जन्मभूमी पनि हो भनेर गर्व गर्छौं । अहिले पनि हामी ‘गौतम बुद्ध जन्मिएको देश’ भनेर सगर्व नेपालको चिनारी दिन्छौ । यद्यपी गौतम बुद्ध...

सामाजिक दुरी कायम गरि आज देशभर २५६४ औँ बुद्धजयन्ती मनाइदै, यस्तो छ गौतम बुद्धको इतिहास !

काठमाडौँ – प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याउनु भएको योगदानको स्मरणस्वरुप मनाइँदैछ । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला...

बुद्ध जन्मस्थल लुम्बिनीमा दीप प्रज्वलन तथा विश्व शान्ति प्रार्थना

लुम्बिनी – बुद्धजयन्तीका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा दीप प्रज्वलन तथा विश्व शान्ति प्राथना गरिएको छ । सामाजिक दूरी कायम गरेर मायादेवी मन्दिर परिसरमा आज बिहान विहारका भिक्षु र गुरुआमाहरुले कोरोना...

लकडाउनः पत्रकार, सेना र प्रहरीको पोशाकको दुरुपयोग

भक्तपुर – देश बन्दाबन्दी छ । अत्यावश्यकबाहेकका सम्पूर्ण सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ तर पनि सडकमा दुई र चारपाङ्ग्रे सवारी साधन निर्वाध गुडिरहेका देखिन्छन् । कोभिड–१९ अर्थात् कोरोना...

मध्यपूर्वमा रहेका नेपालीको तत्काल उद्धार कार्य अगाडि बढाउन आग्रह

टेक्सस – कोभिड–१९ महामारीका कारण मध्यपूर्वका देशमा समस्यामा रहेका नेपालीको तत्काल उद्धार कार्य अघि बढाउन गैरआवासीय नेपाली सङ्घले आग्रह गरेको छ । समयसँगै समस्या झन्झन् बढ्दै जानेतर्फ इङ्गित गर्दै सङ्घको...

रिक्सावाल भन्छन्ः घरखर्च चलाउनै गाह्रो भो…

कपिलवस्तु – कपिलवस्तु, वाणगङ्गाका शशिकपुर तामाङले तीन वर्षदेखि अटो रिक्सा चलाउँदै आएका छन् । बिहान जुरुक्क उठेदेखि साँझसम्म यात्रुलाई गन्तव्यसम्म पु¥याउने उनको दिनचर्या थियो तर अहिले बन्दाबन्दीले रोकिएको छ ।...