कालापानी क्षेत्रको सीमा सुरक्षाका लागि छाङरुमा स्थापना गरिएको बीओपी (फोटो फिचर)

काठमाडौँ – दार्चुलाको कालापानी क्षेत्रमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको व्यास गाउँपालिका–१ छाङरुमा सीमा सुरक्षा पोष्ट स्थापना गरिएको छ ।
बुधबार हेलिकोप्टरबाट बन्दोबस्तीको सामानसहित गएको टोलीले सुरक्षाा पोष्ट स्थापना गरेको हो ।

तस्बिर सौजन्यः सशस्त्र प्रहरी

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्