विज्ञ संलग्न -यापिड रेस्पोन्स टोलीसहित मन्त्री दुलाल सिन्धुपाल्चोक जाँदै

सुशील सुवेदी सिन्धुपाल्चोक – सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका– ९ राम्चे निवासी २९ वर्षिय सुत्केरी महिलामा कोरोनाबाट मृत्यु भएपछि थप सङ्क्रमरण फैलिन नदिनका लागि बागमती प्रदेशका सामाजिक विकास मन्त्री युबराज दुलाल सहितको...

रौतहटका १० जना कोरोना संक्रमित भारतबाट आएका थिए

रौतहट – आइतबार बिहान पहिचान भएका रौतहटका कोरोना संक्रमित १० जना भारतबाट आएको खुलेको छ । राजपुर नगरपालिका फरहदा निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय र इशनाथ...

अब सीमामा भारतकै सरह शसस्त्रको बीओपी

काठमाडौं – सरकारले सीमा नाका सुरक्षाका लागि स्थापना गरिएका सशस्त्र प्रहरीका स्थायी बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) को संख्या भारत बराबरकै रहने गरी चार गुणाले बढाउने भएको छ । हाल सीमा...

कोरोना भाइरसबाट विश्वभर ९६ नेपालीको मृत्यु, ६ हजार ७८१ संक्रमित – कुन देशमा कति ?

लण्डन – कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विश्वभर ९६ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । यो तथ्यांक शनिवार साँझसम्मको भएको एनआरएनएको स्वास्थ्य समितिले जनाएको छ ।...

नेपालमा थप १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९१ पुग्यो

काठमाडौं – नेपालमा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना भाइरस संक्रमित व्यक्तिहरुको संख्या २ सय ९१ पुगेको छ । आइतबार रौतहटमा थप १०...

कोरोनबाट मृत्यु भएकाको शव हेर्न १ मिटरको दुरी, यस्तो छ शव व्यवस्थपानको कार्यविधि

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) बाट मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्न सरकारले यसअघि नै कार्यविधि बनाइसकेको छ । सोही कार्यविधिअनुसार सिन्धुपाल्चोककी २९ वर्षीय महिलाको शव व्यवस्थापन गरिएको छ ।...

कोरोनाबाट मृत्यु भएकी महिलाको पशुपति आर्यघाटमा दाहसंस्कार

काठमाडौं – कोरोना संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको आजै राति राजधानीको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । सुरक्षास्रोतका अनुसार उनको विद्युतीय शवदाह गृहमा शव जलाइएको हो । धुलिखेल...

धनुषाका २ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २८१ पुग्यो

काठमाडौं – थप २ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । धनुषाका २० र ६५ वर्षीया पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार...

नेपालमा कोरोनाबाट पहिलो मृत्यु, धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना भएको पुष्टि

काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड(१९) बाट एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोभिड–१९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।...

९ जना सुरक्षाकर्मीमा कारोनाको संक्रमण

काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणको अग्रपङ्तीमा खटिएका सुरक्षाकर्मीमध्ये शनिबारसम्म नौजना सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिन थालेपछि चारवटै सुरक्षा निकायलाई कार्य क्षेत्रमा खटिँदा उच्च...

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको गाउँ शील, सेना परिचालन

सुशील सुवेदी सिन्धुपाल्चोक – धुलिखेल अस्पतालमा निधन भएकी महिलाको गाउँ शील गरिएको छ । आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले बाह्रबिसे–९ की २९ वर्षीया महिलाको कोरोना भाइरसँग मिल्दोजुल्दो लक्षण देखिएको...

६ सय ३५ मेगावाटको दुधकोशी जलविद्युत आयोजनामा लगानी जुटाउन छलफल

काठमाडौं – सरकारले ६ सय ३५ मेगावाटको दुधकोशी जलाशययुक्त जलविद्युत आयोजनामा लगानी जुटाउन विकास साझेदारहरुसँग छलफल थालेको छ । सरकारले शुक्रबार मात्रै नीति तथा कार्यक्रममार्फत यो आयोजनाको निर्माण सुरु गर्ने...