जेठ २५ भित्र कर बुझाउनु पर्ने निर्णयबाट सरकार पछि हट्यो, असार ७ गते सम्म म्याद थप (सूचना सहित)

काठमाडौं – आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्म थप गरेको छ ।

विभागले मंगलबार मात्र जेठ २५ गतेभित्र अनिवार्य कर तिर्नुपर्ने सूचना जारी गरेको थियो । कर नतिरे व्याज र जरिवााना लाग्ने सूचनामा उल्लेख गरेको थियो । त्यसको चौतर्फी आलोचना भएपछि विभागले बुधबार नयाँ सूचना निकालेर कर तिर्ने समय बढाएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्