भक्तपुरका कोरोना संक्रमित काठमाडौँ महानगरपालिकाका गाडी चालक

काठमाडौं – मंगलबार कोरोना संक्रमण पुष्टि भएका भक्तपुरका व्यक्ति काठमाडौं महानगरपालिकाको गाडी चालक भएको खुलेको छ । उनी भक्तपुर नगरपालिका वडा नं. ५ का बासिन्दा हुन् । उनको घरसहित वरपरको...

काठमाडौंमा कार्यरत सुरक्षाकर्मीलाई पनि कोरोना संक्रमण

काठमाडौं – काठमाडौंमा कार्यरत सुरक्षाकर्मीलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । नेपाल प्रहरी उच्च स्रोतका अनुसार महानगरीय प्रहरी वृत्त, कालिमाटीमा कार्यरत एक जना सई र जवानलाई कोरोनाको संक्रमण पोजेटिभ...

कन्ट्याक ट्रेसिङ गर्न गएका चिकित्सकलाई पनि कोरोना

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कन्ट्याक ट्रेसिङमा संलग्न एक चिकित्सकमा पनि संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको हो...

चीन सरकारले दियो सिन्धुपाल्चोक जिल्लालाई १ करोड बराबरको स्वास्थ्य सामाग्री

सुशील सुवेदी सिन्धुपाल्चोक – चीन सरकारले सिमा जोडिएको सिन्धुपाल्चोक जिल्ला लाई १ करोड रुपैयाँँ बराबरको स्वास्थ सामाग्री अनुदानमा आज हस्तान्तरण गरेको छ । चीनको न्यालम जिल्लाले सिन्धुपाल्चाकको लागि स्वास्थ्य सामग्री...

कालापानीबारे चीन बोल्यो – “कालापानीको मुद्दा नेपाल र भारतको हो”

काठमाडौं – चीनले कालापानीको सीमा विवाद नेपाल र भारतको भएको बताएको छ । भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर तिब्बतको मानसरोवर जाने सडक बनाएको छ । त्यसको नेपालले विरोध गरेको...

भारतबाट नेपाली श्रमिकको गुहारः “रोगले भन्दा भोकले मर्ने बेला भयो, हाम्रो पीडा कसले सुनिदिने ?”

काठमाडौँ – बैतडीको शिवनाथ गाउँपालिका स्थायी घर भएका करिब ३५ जना भारतको भारतको गुजरात राजकोट भन्ने ठाउँमा अलपत्र परेका छन् । मंगलबार उपहारखबरसँग कुराकानी गर्दै उनीहरुले लकडाउनले गर्दा आफुहरु अलपत्र...

उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न माग

काठमाडौं – काठमाडौँ महानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न नेपाल सरकारसँग माग गरेको छ । विश्वभरि फैलिएको कोरोना भाइरसले पछिल्लो समय...

एक युवकमा कोरोना देखिए लगत्तै नगरपालिका अनिश्चितकालका लागि बन्द

खोटाङ – एक युवकमा कोरोना भाइरसको सङ्क्रमण देखिएसँगै खोटाङको हलेसी तुवाचुङ नगरपालिकालाई अनिश्चितकालीन बन्द गरिएको छ । काठमाडौँबाट गत वैशाख १२ गते उद्धार गरेर ल्याइएका वडा नं ७ महादेवस्थानका २०...

काठमाडौंका ३ जना सहित २७ जना कोरोनाका संक्रमित थपिए, संक्रमितको संख्या ४०२

काठमाडौं – काठमाडौं जिल्लामा ३ सहित देशका विभिन्न जिल्लामा २७ जना संक्रमित थपिएका छन् । भक्तपुर र ललितपुरमा पनि नयाँ संक्रमित भेटिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या...

भरतपुर अस्पतालको आईसीयुमा उपचाररत एक बिरामीको मृत्‍यु

चितवन – चितवनको भरतपुर अस्पतालको आईसीयुमा उपचाररत एक बिरामीको मृत्‍यु भएको छ । रौतहटको परोहा नगरपालिका ८ का ६८ बर्षका पुरुषको मंगलबार बिहान मृत्‍यु भएको अस्पतालले जनाएको छ । अस्पतालका...

झापा, कपिलवस्तु र सुनसरीमा १५ जना कोरोना संक्रमित थपिए

विराटनगर – प्रदेश १ मा मंगलबार ११ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन् । झापाका ९ र सुनसरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । विपी कोइराला...

सेनाले खरिद गरेको १९ टन स्वास्थ्य सामाग्री काठमाडौँ आइपुग्यो

काठमाडौं – नेपाली सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री मध्ये १८.८४ टन सामग्री काठमाडौँ आइपुगेको छ । नेपाल एयरलाइन्सको वाइडवडी विमानमार्फत मंगलबार बिहान स्वास्थ्य सामग्री काठमाडौँ आइपुगेको हो । स्वास्थ्य...