थप ४३ जना कोरोना संक्रमित निको भए, निको हुनेको संख्या ३३३

काठमाडौँ – शुक्रबार थप ४३ जना कोरोनाभाइरस संक्रमित निको भएर डिस्चार्ज भएका छन् । योसँगै कोरोना भाइरसको संक्रमणपछि निको हुनेको कूल संख्या ३ सय ३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

शुक्रबार मात्रै २७८ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २ हजार ९१२ पुग्यो

काठमाडौँ – नेपालमा शुक्रबार एकै दिन २ सय ७८ जना कोरोना संक्रमित थपएिका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९१२ पुगेको छ । शुक्रबारको नियमित प्रेस...

दैलेखका २ नगरपालिकामा निषेधाज्ञा जारी, बाहिर निस्किए कारवाही गर्ने स्थानीय प्रशासनको चेतावनी

सुर्खेत – धेरै संख्यामा कोरोना संक्रमित भेटिन थालेपछि दैलेखको दुई नगरपालिकामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय दैलेखले नारायण नगरपालिका र दुल्लु नगरपालिकामा शुक्रबार साँझ ६...

भक्तपुरमा १ हजार क्षमताको होल्डिङ सेन्टर तयार

भक्तपुर – विदेशबाट उद्धार गरी ल्याउने प्रदेश नं १ र २ का नागरिकलाई राख्न नेपाली सेनाले होल्डिङ सेन्टर तयार पारेको छ । सेन्टरमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ सरकारले विदेशमा...

लकडाउनकै बीचमा काठमाडौँको सडक मर्मतको काम सकियो

काठमाडौँ – कोभिड–१९ रोकथाम र नियन्त्रणका गर्न बन्दाबन्दी जारी रहँदा काठमाडौँ जिल्लामा लक्ष्यनुसार नै सडक मर्मतको काम भएको छ । आर्थिक वर्षको अन्तिम चौमासिकको शुरुदेखि सरकारले बन्दाबन्दी गरे पनि डिभिजन...

सरकारसँग भएको सहमति पछि कोरोना बीमा पुनः सुचारु हुने

काठमाडौं – सरकारसँग भएको सहमति पछि कोरोना बिमा पुनः शुचारु हुने भएको छ । जोखिम वहनमा सरकारले समेत सहयोग गर्ने भए पछि बिमा समितिले शुचारु गर्न कम्पनीहरुलाई निर्देशन दिएको हो...

नेपाल आउनको लागि युएईको सारजहा विमानस्थल पुगे नेपालीहरु

यूएई – कोरोना भाइरसको महामारीको लकडाउनका कारण यूएईमा समस्यामा परेकामध्ये १४६ जना नेपाली यहाँको सारजहा विमानस्थल पुगेका छन् । नेपाल सरकारले विभिन्न मुलुकमा अलपत्र परेका नेपाली नागरिकको उद्धार गर्ने निर्णय...

म्यानमारबाट आएका नेपालीहरु काठमाडौँ पुगे, सेनाको टोलीले होल्डिङ सेन्टरमा लग्यो

काठमाडौं – म्यानमारबाट उद्दार गरिएका २६ जना नेपालीलाई नेपालीहरु काठमाडौँ आइपुगेका छन् । नेपालीहरुलाई विदेशबाट फर्काउने अभियान अन्तरगत उनीहरुर्ला पहिलो लटमा नेपाल ल्याइएको हो । उनीहरुलाई नेपाल ल्याएको त्यस जहाजले...

विदेशमा अलपत्र नेपाली नागरिकहरुलाई आजबाट स्वदेश फर्काइदै

काठमाडौं – विदेशमा अप्ठ्यारो अवस्थामा रहेका नेपाली नागरिकहरुलाइ आजबाट स्वदेश फर्काइदै छ । मन्त्रिपरिषदको हालैको निर्णय अनुसार आवश्यक तयारी पूरा गरी आजबाट स्वदेश फर्काउन लागिएको हो । आज पहिलो खेपमा...

म्यानमारबाट नेपाली लिएर जहाज काठामाडौँ तर्फ उड्यो

काठमाडौँ – म्यानमारमा रहेका २६ जना नेपाली नागरिक आज नेपाल आउँदैछन् । म्यानमारबाट नेपाली यात्रु बोकेको जहाज उडसिकेको र जहाज मध्यान्न करीब १२ बजे नेपाल आइपुग्ने त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थल कार्यालयले...

तनहुँमा फेरि थपिए २ जना कोरोना संक्रमित, गण्डकी प्रदेशमा संक्रमितको संख्या ५६

काठमाडौं – तनहुँका दुईजना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्लाको ऋषिङ गाउँपालिकास्थित क्वारेन्टिनमा रहेका ३९ र ४० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको पोखरा स्थित गण्डकी प्रदेश...

जुम्लाको एक क्वारेन्टाइनमा बसेका ६५ वर्षीया व्यक्तिको मृत्यु

जुम्ला – जुम्लाको चन्दननाथ नगरपालिका–८ धुपी ढुस्का माध्यामिक विद्यालय तलिउममा क्वारेन्टिनमा बसेका एक जना ६५ वर्षीय व्यक्तिको मृत्यु भएको छ । प्रहरी नायव उपरीक्षक लालबहादुर धामीका अनुसार उक्त व्यक्ति २१...