रसुवा बाहेक सबै जिल्लामा फैलियो कोरोना संक्रमण, संक्रमितको संख्या साढे ९ हजार नाघ्यो

काठमाडौँ – नेपालमा कोरोना संक्रमण ७६ जिल्लामा फैलिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ । देशभर कोरोना संक्रमितको संख्या ९ हजार ५६१ पुगेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्