काठमाडौं – कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका नेपाली महिलाहरु आज काठमाडौं आइपुगेका छन् । उनीहरु केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका छन् । ‘विमानमा रहेका भनेर १५० जनाको विवरण टिपाइएको...
भक्तपुर – भक्तपुरको सल्लाघारी पूर्व आधा घण्टा परेको मुसलधारे वर्षाले अरनिको राजमार्गमा आएको भेलसँगै ढलभित्र छिरेर हनुमन्ते नदीमा पुगेर बेपत्ता भएका ट्रक चालक अझै भेटिएका छैनन् । अरनिको राजमार्ग खण्डअन्तर्गत...
काठमाडौँ – कुवेतमा अलपत्र परेका ३ सय नेपाली स्वदेश फर्कंने भएका छन् । बुधबार नै आउने भनिएपनि कुवेतको र नेपालको समयतालिका नमिलेपछि रद्द भएको उडान आज भएको हो । त्रिभुवन...
काठमाडौं – नेपालमा मनसुन भित्रिन अझैं केही दिन लाग्ने भएको छ । हिजो जुन १० का दिन नेपालमा मनसुन भित्रिनुपर्नेमा पाँच दिन ढिलो गरी भित्रिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले...
रौतहट – बुधबार मात्रै रौतहटमा एकैपटक ६५ जनाले कोरोना जितेका छन् । कोरोना भाइरस जित्नेको संख्यामा रौतहटले अग्रता लिएको छ । गरुडा नगरपालिका जिंगडियास्थित प्रहरी विद्यालयमा निर्मित आइसोलेसनबाट ६५ जनाले...
हरिश चन्द डडेल्धुरा – बाउ छोराले मदिरा सेवन गरि सडक डिभिजन कार्यालय डोटीमा कार्यरत ईन्जिनियर बिरेन्द्र चन्दमाथि बुधवार राति कुटपिट गरेका छन । सडक डिभिजन कुलपाले डोटीमा ड्राईभर पोष्टमा कार्यरत...
काठमाडौँ – भारतबाट नेपालमा छिर्ने भनिएको सलह कीराको खतरा तत्कालका लागि टरेको कार्यदलले सुझाव दिएको छ । भारत हुँदै नेपालको पश्चिमी सीमाबाट सलह कीरा छिर्ने सम्भावना देखिएको हुनाले कृषि तथा...
वि.सं.२०७७ साल जेठ २९ गते । बिहीबार । ईश्वी सन् २०२० जुन ११ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ ।...
कैलाली – कोरोना सङ्क्रमण बढ्न थालेपछि सुदूरपश्चिमका स्थानीय तहहरु पिसिआर मेशिन खरिदका लागि अग्रसर देखिएका छन । सुदूरपश्चिमको विकट पहाडी जिल्ला बाजुराको बूढीगङ्गा नगरपालिकादेखि भारतसित सीमा जोडिएका कञ्चनपुरको भीमदत्त नगरपालिकासम्मले...
काठमाडौँ – सर्वोच्च अदालतले असार ७ गते भित्र कर तिर्नुपर्ने सूचना खारेज गर्न सरकारलाई अन्तरिम आदेश दिएको छ । उक्त सूचना खारेज गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले यस्तो...
काठमाडौं – नक्कली स्यानिटाइजर तथा कस्मेटिक सामान बनाइ बिक्री वितरण गरी कालोबजारी तथा ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बस्ने भारत वनारसका...
कैलाली – सुदूरपश्चिममा बुधबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका ५ र कञ्चनपुरका एक जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना...