प्रदेश र स्थानीय तहमा अझै कर्मचारी अभाव कायमै, अधिकृत, लेखा र प्राविधिको अभाव

प्रदेश र स्थानीय तहमा अझै पनि कर्मचारी अभाव कायमै छ । कर्मचारीको अभाव हुँदा सडकदेखि सदनसम्म विरोध हुदापनि कर्मचारीको झनै समस्या सिर्जना भएको छ । सरकारले कर्मचारी समायोजन सकिएको घोषणा गरे...

यतिले निर्माण गरिरहेको दरबारमार्गको भवन निर्माण तत्काल राेक्न उच्च अदालत पाटनकाे अल्पकालीन आदेश

नेपाल ट्रष्टको स्वामित्वको जग्गामा यति समूहले निर्माण गरिरहेको दरबारमार्गको भवन निर्माण प्रक्रिया तत्काल यथास्थितिमा राख्न उच्च अदालत पाटनले अल्पकालीन आदेश जारी गरेको छ । मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले...

लगातारको हिमपात र चिसोले सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रको जनजीवन प्रभावित

लगातारको हिमपात र चिसोले सुदूरपश्चिम र कर्णाली प्रदेश उच्च पहाडी र हिमाली क्षेत्रको जनजिवन प्रभावित बनेको छ । लगातारको हिमपातले बाजुरा, हुम्ला, जुम्ला, डोल्पा, मुगु लगायतका जिल्लाको जनजीवन बढी प्रभावित...

स्वस्थानी व्रत र कथा वाचन आजदेखि सुरु

स्वस्थानी व्रत र कथा वाचन आजदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि सुरु भएको हाे । पौष शुक्ल पूर्णिमाको अघिल्लो दिन अर्थात्...

आज पनि हिमपातकाे सम्भावना, भाेलिदेखि माैसम सफा रहने

पश्चिमी न्युन चापिय प्रणालीको प्रभावले आज पनि देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पर्नुका साथै पानी समेत पर्ने सम्भावना रहेको छ । हाल देशका धेरैजसो स्थानहरुमा हल्का देखि मध्यम...

इराकमा शान्ति स्थापनाका लागि खट्नुभएका नेपाली शान्ति सेनालाई सतर्क रहन निर्देशन

नेपाली सेनाले इराकमा शान्ति स्थापनाका लागि खट्नुभएका नेपाली शान्ति सेनालाई सतर्क रहन निर्देशन दिएको छ । अमेरिकी कारबाहीमा इरानी सैन्य कमान्डर कासिम सुलेमानीको मृत्यु भएपछि अमेरिकी सेनाको बेसक्याम्पमा मिसाइल आक्रमण...

नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिन दिउँसो बन्द हुने

नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो रोकथामको काम नसकिएपछि आज र भोली दिउँसो पनि सडक बन्द हुने भएको छ । सडक आयोजनाले सूचना जारी गर्दै ढुङ्गा झार्ने र अन्य रोकथामका काम नसकिएकोले थप...

केही स्थानमा मध्यमदेखि भारी हिमपात तथा बर्षाकाे सम्भावना

वर्षा र हिमपातपछि आइतबारदेखि सुधार हुँदै आएको मौसम हिजो बेलुकाबाट फेरि प्रभावित भएको छ । नेपालको पश्चिमी भूभाग हुँदै प्रवेश गरेको पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना बढेको जल...

डोटीका नौवटै स्थानीय तहमा गरिब परिचयपत्र बितरण गरिने

डोटीका नौवटै स्थानीय तहमा गरिब परिचयपत्र बितरण गरिने भएको छ । नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तरगत चालु आर्थिक वर्षमा जिल्लाका सबै स्थानीय तहमा कार्यक्रम लागु...

योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सरकारकाे नयाँ याेजना सार्वजनिक

योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा रोजगारदाता र श्रमिकको सहभागिता बढाउन सरकारले नयाँ याेजना अघि सार्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले आगामी तीन महिनाको कार्ययोजना...

कलेजमा अध्यापन गर्ने शिक्षककाे योग्यता ताेकियाे, अन्य मापदण्ड पनि निर्धारण

विदेशी संस्थाबाट सम्बन्धन लिएर नेपालमा सञ्चालित कलेजमा अध्यापन गर्ने शिक्षक स्नातकोत्तर तहमा न्यूनतम दोस्रो श्रेणीमा उत्तीर्ण भएको हुनुपर्ने योग्यता ताेकेकाे छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा...

अछाममा ९ सय ४९ छाउगाेठ भत्काईए, दार्चुला र बैतडीमा छाउगाेठ नभएकाे तथ्यांक

सरकारले छाउगाेठहरू भत्काउने अभियान अन्तर्गत एक हजार दुई सय ७६ छाउगोठहरु भत्काएको छ । अछाममा ९ सय ४९, सुर्खेतमा ३ सय, दैलेखमा १७, बझाङमा ७, सल्यानमा २ वटा, जाजरकोटमा १...