देश कंगाल बनाउँदै उद्योगीः उपभोक्ता ठगेर आफू नाफा कमाउने, राज्यलाई करचाँहि नतिर्ने !

अनुसा थापा, भक्तपुर – उद्योग व्यवसायीहरुले उत्पादन गरेर बजारमा पठाएको सामानको मूल्य जति तोकिएको हुन्छ्, त्यतिमै उपभोक्ताले खरिद गर्छन् । सरकारलाई तिर्नुपर्ने राजश्व, कामदारको तलब, ढुवानी खर्च र नाफासहित जोडेर...

सफा हिमाल अभियान-२०२४ सम्पन्‍न

काठमाडाैं – नेपाली सेनाको अगुवाइमा मिति २०८० चैत्र २९ गतेबाट सुरु भएको सफा हिमाल अभियान, २०२४ आज मिति २०८१ ज्येष्ठ २३ गते समापन भएको छ ।   यस वर्ष सगरमाथा, ल्होत्से र...

कस्तो छ आज मौसम पूर्वानुमान ?

काठमाडौँ । नेपालमा स्थानीय वायु,  पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पूर्वी बंगलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ । हाल कोशी...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

दाङ – ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङको घोराही उपमहानगरपालिका-१७ गैरागाउँस्थित ग्रिल उद्योगमा काम गरी बस्ने भारत उत्तर प्रदेश बलरामपुर घर भएका ४४ वर्षीया दिननाथलाई मंगलबार दिउँसो प्रहरीले...

कोशी सरकारविरुद्धको मुद्दा न्यायाधीश श्रेष्ठ र ढकालको इजलासमा

काठमाडौं । पुर्व मुख्यमन्त्री केदार कार्कीले दायर गरेको कोशी सरकारविरुद्धको रिटमाथि आज सर्वोच्च अदालतमा  सुनुवाइ हुने भएको छ । रिटको पेशी न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजालसमा तोकिएको छ...

अपडेट – दार्चुलाबाट धनगढीतर्फ आइरहेको जिप दुर्घटना हुँदा बालिकासहित २ जनाको मृत्यु

काठमाडौँ –  दार्चुलाबाट धनगढीतर्फ आइरहेको जिप बिहान डोटीमा दुर्घटना हुँदा बालिकासहित २ जनाको मृत्यु भएको छ । बुधबार बिहान भीमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका-१ खडिनामा सुदूरपश्चिम प्रदेश ०१-००१ ज १४८९...

दार्चुलाबाट धनगढीका लागि छुटेको जिप  दुर्घटना हुँदा १ जनाको मृत्यु, ८ जना घाइते

दार्चुला – दार्चुलाको लेकम गाउँपालिकाबाट धनगढीका लागि छुटेको जिप  दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । बुधबार बिहान सुदूरपश्चिम प्रदेश ०१ ००१ ज १४८९ नम्बरको जिप डाेटीको बुडरमा जीप...

आज विश्व वातावरण दिवस, विभिन्न कार्यक्रम गरि मनाइदै

काठमाडौँ – आज विश्व वातावरण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुन ५ मा मनाइने विश्व वातावरण दिवसअन्तर्गत यस वर्ष जमिनको सुरक्षा र संरक्षणलाई जोड...

टी-२० विश्वकपमा नेपालको खराब शुरुवात, नेदरल्याण्डससँग पराजित

काठमाडौँ – जारी टी-२० विश्वकपमा नेपालले हारबाट शुरुवात गरेको छ । मंगलबार राति सम्पन्न खेलमा नेपाल नेदरल्याण्डससँग ६ विकेटले पराजित भएको हो । नेपालले दिएको १०७ रनको लक्ष्य पछाएको नेदरल्याण्डसले...

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ

काठमाडौँ । काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ देउरालीबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ५ सय ५० ग्रामसहित काठमाडौं नयाँ बसपार्क बस्ने लमजुङ राइनस नगरपालिका-७ घर भएका २८ वर्षीय राजन श्रेष्ठ र...

दैलेख केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । दैलेख केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान  १०:३४ बजे ४.१ रेक्टर स्केलको भूकम्पको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

मेयर पटेलको संलग्नता र प्रहरीको सहयोगमा बागमती नदीमा व्यापक उत्खनन्

रौतहट – रौतहटको बृन्दावन नगरपालिकाका मेयर विनोदप्रसाद कुर्मीको इशारामा बागमती नदीमा व्यापक रुपमा गैरकानुनी तरिकाले उत्खनन् भइरहेको छ। तर, जिल्ला समन्वय समितिसँगै नियमनकारी निकायहरू मौन बसेका छन्। बृन्दावन नगरपालिकास्थित बागमती...