काठमाडौँ – नेपाली काँग्रेसले मंगलबार बस्ने प्रतिनिधिसभाको बैठक अवरुद्ध नगर्ने भएको छ । सोमबार काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा भएको काँग्रेससहित समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीचको बैठकमा...
काठमाडौं – नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डबीच छलफल भएको छ । जन्मदिन मनाउन जन्मघर तेह्रथुम पुगेर फर्किएको भोलिपल्ट ओलीले प्रचण्डलाई बालुवाटार बोलाएर छलफल...
काठमाडौ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले एक व्यक्तिको अनुहार हेरेर संविधान संशोधन गर्न नहुने बताएको छ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले माधवकुमार नेपालको संयोजकत्वमा राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न...
काठमाडौ – सरकार गठन भएको दुई वर्षपछि प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने गृहकार्य अगाडि बढाएका छन् । दुई वर्षको अवधिमा पनि प्रतिबद्धताअनुसार काम गर्न नसक्ने मन्त्रीहरुलाई हटाएर नयाँ मन्त्री...
प्रधानमन्त्री केपी शर्मा ओलीको आफ्नो ६९ औं जन्म दिन धुमधामका साथ मनाउँदा भएका केही गतिविधिले विवादित बन्न पुगेको छ। आठराई गाउँपालिकाले सार्वजनिक विदा दिएपछि आलाेेेेचित भएको विषय केक बोक्न हेलिकोप्टर...
प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९ औँ जन्मोत्सव मनाउन आठराई गाउँपालिका वडा नं ४ इवास्थित आफ्नो जन्मघरमा जानुभएको छ । उहाँलाई सङ्घीय सांसद भवानीप्रसाद खापुङ, प्रदेशसभा सदस्य लक्ष्मण तिवारी र...
प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्वसञ्चार सचिव महेन्द्र गुरूङ र नेपाल सेक्युरिटी प्रेस काउन्सिलका प्रमुख विकल पौडेलविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । बाँके नेपालगञ्जका...
हेटौंडा – गृहमन्त्री रामबहादुर थापा बादलले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा विवादमा मुछिएका निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटामाथि सरकारले छानबिन गर्ने बताएका छन् । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा ६९ औं जन्मदिन मनाएका छन् । प्रधानमन्त्री ओलीलाई शुभेच्छुकहरुले निवासमै पुगेर बधाई तथा शुभकामना दिएका छन् । प्रधानमन्त्री ओलीलाई जन्मदिनको अवसरमा उपप्रधानमन्त्री...
राष्ट्रपति विद्यादेवी भण्डारी र सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पूर्वमन्त्री गोकुल बाँस्कोटा जोडिएको कमिसन प्रकरणबारे छलफल भएको छ। बालुवाटारमा नेकपा सचिवालयको बैठक सकेर अध्यक्ष प्रचण्ड राष्ट्रपति भण्डारीलाई भेट्न राष्ट्रपति...
नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले तत्कालिन सञ्चार तथा सूचना प्रविधीमन्त्री गोकुल बाँस्कोटा संलग्न अडियो प्रकरण छानविन गर्न पार्टी सचिवालय बैठकमा माग गरेका छन् । शनिबार बालुवाटारमा नेपाललाई जवाफ...
पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसन मागेको अडियो प्रकरण र अमेरिकासँग गरिएको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)का विषयमा छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक बस्ने भएको छ। शनिबार अपरान्ह...