रेशम चौधरी पक्राउ परेसँगै जनमत र नाउपाबीचको एकता घोषणा सभा स्थगित

काठमाडौं – नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता घोषणा सभा स्थगित भएको छ । नाउपा संरक्षक रेशम चौधरी पक्राउ परेसँगै आजका लागि तय भएको एकता सभा रोकिएको जनमत पार्टीका...

रेशम चौधरी किन पक्राउ परे ? यस्तो रहेछ कारण !

काठमाडौँ – नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी बुधबार काठमाडौँस्थित एक कार्यक्रममा सहभागी हुन आएका बेला प्रहरीले पक्राउ गरेका छन्। जनमत पार्टीसँगको पार्टी एकता कार्यक्रम सुरु हुनुअघि नै उनलाई...

नाउपाका संरक्षक रेशम चौधरी पक्राउ

काठमाडौं – नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । आज नै जनमत पार्टी र नाउपाको पार्टी एकता घोषणा कार्यक्रम थियो । उनी त्यहीँबाट पक्राउ परेका हुन् ।...

बिमा कार्यक्रममा आँखाको स्वास्थ्यलाई समायोजन गरिनेछ: प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गर्ने प्रतिबद्दता जनाएका छन्। आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थाह?द्वारा आज काठमाडौँमा आयोजित ‘इन साइट अफ लाइभ...

अब सवारी लाइसेन्सको अवधि १० वर्ष !

काठमाडौं – अब सवारी लाइसेन्सको अवधि १० वर्ष हुने भएको छ । सवारी लाइसेन्सको अवधि १० वर्ष हुने गरी प्रतिनिधि सभाले केही नेपाल ऐन संशोधन विधेयक पारित गरेको छ ।...

भारत-पाकिस्तान तनाव : ३६ घन्टाभित्र आक्रमणको दाबी, जम्मू-कश्मीर हमलापछि द्विपक्षीय सम्बन्धमा संकट

इस्लामाबाद/नयाँ दिल्ली – पाकिस्तानले भारतले आगामी २४ देखि ३६ घन्टाभित्र सैन्य आक्रमण गर्नसक्ने दाबी गरेको छ। जम्मू-कश्मीरको पहलगाममा वैशाख ९ गते भएको आतंकवादी हमलामा पाकिस्तानको हात रहेको भारतको आरोपपछि दुई...

जनमत-उन्मुक्ति बिच एकीकरण हुदैँः २५ पदाधिकारी, ७०० केन्द्रिय सदस्य

काठमाडौं – तराई मधेस केन्द्रित दुइ दल बिच आज पार्टी एकीकरण हुदैँछ । जनमत पार्टी र नागरिक उन्मुक्ति बिच आज पार्टी एकीकरण गरिन लागेको हो । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा...

पहलगाम आतङ्ककारी आक्रमण: प्रधानमन्त्री मोदीको नेतृत्वमा उच्चस्तरीय बैठक, पाकिस्तानविरुद्ध कडा कदमको तयारी

नयाँ दिल्ली – जम्मू-कश्मीरको पहलगामस्थित बैसरन उपत्यकामा गत ९ वैशाख २०८२ (२२ अप्रैल २०२५) मा भएको आतङ्ककारी आक्रमणपछि भारतीय सरकार एक्शन मोडमा देखिएको छ। यो आक्रमणमा २६ जना, मुख्य रूपमा...

गगन थापासँग सर्वोच्च अदालतको स्पष्टीकरण माग: सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश

काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध दायर अदालतको अवहेलना सम्बन्धी रिटमा सर्वोच्च अदालतले थापासँग लिखित जवाफ माग गरेको छ। मंगलबार कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको...

भारत-पाकिस्तान तनाव चरमोत्कर्षमा: पाकिस्तानी रक्षामन्त्रीको युद्ध चेतावनी, ड्रोन खसालेको दाबी

श्रीनगर/इस्लामाबाद  – भारत र पाकिस्तानबीचको तनाव पछिल्लो समय चरमोत्कर्षमा पुगेको छ। जम्मू-कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि दुई देशबीचको सम्बन्ध थप बिग्रिएको छ। यसैबीच, पाकिस्तानी रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफले भारतसँग युद्धको...

सरकारको आगामी नीति तथा कार्यक्रम वैशाख १९ गते सार्वजनिक हुने

काठमाडौं — सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम यही वैशाख १९ गते सार्वजनिक गर्ने भएको छ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मंगलबारको बैठकमा उक्त जानकारी गराएका हुन्।...

आठ महिनामा सुदूरपश्चिम प्रदेशको बजेट खर्च ३० प्रतिशतमै सीमित

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको आठ महिनामा जम्मा ३० प्रतिशत बजेट मात्रै खर्च गर्न सकेको छ। प्रदेश लेखा नियन्त्रण कार्यालयको पछिल्लो विवरण अनुसार कुल विनियोजित बजेटमध्ये पुँजीगत...