पार्टी एकताप्रति संवेदनशील रहन पार्टीका नेता कार्यकर्ताहरुलाई बरिष्ठ नेता नेपालको आग्रह

काठमाडौँ – नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताप्रति संवेदनशील रहन पार्टीका नेता कार्यकर्ता तथा शुभेच्छुकहरूसँग आग्रह गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७१ औं स्थापना दिवसका अवसरमा प्रेस वकत्व्य...

सभामुखको पहलमा आवश्यक स्वास्थ्य सामाग्री प्रदान

सुशील सुवेदी सिन्धुपाल्चोक – सभामुख अग्निप्रसाद सापकोटाको पहलमा सिन्धुपाल्चोक जिल्लाका ७३ वटा स्वास्थ्य संस्थामा कोरोना भाइरस (कोभिड–१९) परीक्षण र रोकथामका लागि आवश्यक स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध भएको छ । पहिलो...

सरकारले ल्याएको अध्यादेश अधिनायकवादी सोच : नेपाली काँग्रेस

काठमाडौँ – नेपाली काँग्रेसले मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेको अध्यादेशलाई संविधानको मर्म र भावना विपरीत अधिनायकवादी सोचको संज्ञा दिएको छ । मंगलबार बसेको काँग्रेस पदाधिकारीको बैठकले अध्यादेशलाई जनताको जीवनप्रतिको उदासिन ब्यवहार...

काँग्रेसले देखायो प्रधानमन्त्रीलाई कालो झण्डा………. अब के हाेला ?

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पदाधिकारी बैठकले सरकारलाई पछिल्ला निर्णय फिर्ता लिन माग गरेको छ । मंगलबार विहान पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले निर्णय फिर्ता...

सरकारले ल्याएको अध्यादेशले नेकपामा भाँडभैलो, प्रधानमन्त्रीसँग रुष्ट बन्दै सचिवालय सदस्यहरु

काठमाडौं – सरकारले आकस्मिक रुपमा अध्यादेश ल्याएपछि नेकपामा भाँडभैलो मच्चिएको छ । सोमबार बसेको मन्त्रिपरिषदले दल विभाजन र संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको थियो । अध्यादेश सिफासिर गरे लगत्तै नेकपा सचिवालय...

मंगलबार बिहान ९ बजेका लागि काँग्रेस पदाधिकारी बैठक बाेलाइयाे

काठमाडौँ – नेपाली काँग्रेसले मंगलबार बिहान ९ बजे पदाधिकारी बैठक बोलाएको छ । सोमबार बेलुका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटर मार्फत पार्टी पदाधिकारीको बैठक बोलाएको जानकारी दिएका छन् । सोमबार बसेको...

अध्यादेश ल्याउनु सरकार सुध्रनै नसक्ने गरी रसातलमा भासिएको प्रमाणः भट्टराई

काठमाडौं – समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले दल विभाजन सहज हुने गरी अध्यादेश जारी गर्नु सरकार सुध्रनै नसक्ने गरी रसातलमा भासिएको प्रमाण भएको बताएका छन् । सोमबार...

अध्यादेश ल्याइनु अनुचित र देशको लागि अनिष्टकारीः भीम रावल

काठमाडौं – सरकारले पार्टी विभाजन सहज हुने गरी सोमबार जारी गरेको अध्यादेशको नेकपा स्थायी कमिटी सदस्य भीम रावलले विरोध गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा यो विधेयकलाई अनिष्टकारी भनेका...

सरकारले जारी गरेका अध्यादेश ईतिहासकै दुःखद घटनाः देउवा

काठमाडाैँ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आज जारी गरेका अध्यादेश इतिहासकै सबैभन्दा दुःखद घटना भएको बताएका छन् । सोमबार साँझ विज्ञप्ति जारी गर्दै देउवाले कोरोना...

राष्ट्रपतिले अध्यादेश जारी गरेपछि नेकपा सचिवालय बैठक निष्कर्ष विहिन

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सोमबार साँझ बसेको सचिवालय बैठक प्रभावित भएको छ । सरकारले सोमबारै राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।...

राजनीतिक एकता चाहिएको छ, विभाजन होइन : रामकुमारी झाँक्री

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीकी सांसद रामकुमारी झाँक्रीले सरकारले राजनीतिक दलसम्बन्धी ऐन अध्यादेशमार्फत संशोधन गरेकामा आपत्ति जनाएकी छन् । सोमबार साँझ उनले फेसबुकमार्फत जसको पार्टी विभाजन हुने दुस्‍वप्न देखेर अध्यादेश...

आफु निकट नेताहरुलाई काठमाडौँ नछाड्न प्रचण्डको निर्देशन

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका आफूनिकट नेताहरूलाई राजधानी नछाड्न निर्देशन दिएका छन् । सोमबार मन्त्रिपरिषद् बैठकले पार्टीको केन्द्रीय समिति वा संसदीय दलमध्ये एकमा ४० प्रतिशत...