सोमबारसम्म मन्त्रिपरिषद् विस्तार हुने, कुन पार्टीलाई कति जना मन्त्री ?

काठमाडौँ –  प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच ढिलोमा सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्न सहमति भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटमा सकेसम्म एमाले नेता माधवकुमार नेपाल पक्षलाई पनि...

दार्चुलाका जनप्रतिनिधिले गृहमन्त्री खाणलाई भेटेर घटनाबारे ध्यानाकर्षण गराए

काठमाडौँ – दार्चुलाका जनप्रतिनिधि र विभिन्न पार्टी सम्मिलित प्रतिनिधिमण्डलले गृहमन्त्री बालकृष्ण खाणलाई भेटेका छन् । दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर २ राप्लाको मालघाटमा तुइन तर्ने क्रममा शुक्रबार भएको घटनाबारे उनीहरूले...

ओली–नेपाल शक्ति प्रदर्शनमा, एकताभन्दा पार्टी विभाजन उन्मुख

काठमाडौं – दोस्रो तहका नेता पार्टी एकता गर्न प्रयासरत छन् । तर अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको बोली र क्रियाकलाप भने एकताभन्दा पार्टी विभाजन उन्मुख छन् ।...

जालझेल, षड्यन्त्र गरेर फेरि प्रधानमन्त्री बन्ने प्रयास नगर्न ओलीलाई नेपालको चेतावनी

काठमाण्डौ – नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बन्ने प्रयास नगर्न चेतावनी दिनु भएको छ । वरिष्ठ नेता...

परीक्षा सञ्चालन हुन अगाडी विद्यार्थीलाई कोरोनाविरूद्ध खोप लगाउन नेविसंघको माग

काठमाडांैँ – नेपाल विद्यार्थी संघले कोरोना जोखिमकै बीच भौतिक रूपमा उपस्थित गराएर परीक्षा सञ्चालन हुन लागेकोले विद्यार्थीलाई कोरोनाविरूद्ध खोप लगाउन माग गरेको छ । विद्यालय तथा विश्वविद्यालयहरूले करिब तीन महिनादेखि...

एमाले स्थायी कमिटी बैठक स्थगित

काठमाडौं– एमाले स्थायी कमिटी बैठक आइतबारसम्मलाई स्थगित भएको छ । माधव नेपाल पक्षधर वार्ताटोलीका नेताहरूको आग्रहमा आइतबार ३ बजेसम्मलाई स्थगित गरिएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी अनिर्णयको...

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारबारे छलफल

काठमाडौं – प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा शनिबार भेटवार्ता भएको छ । सरकार विस्तार र जनताको दैनिक समस्या समाधानका विषयमा...

कोइराला, सिंह र निधीबीच चाक्सीबारीमा भेटवार्ता

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री सशांक कोइराला र पूर्वमहामन्त्री डा. प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । शनिबार नेता सिंहको निवास चाक्सीबारीमा तीन नेताबीच भेट भएको हो ।...

स्याङ्जामा दश हजार बढी नयाँ क्रियाशील सदस्य

वालिङ- स्याङ्जामा नेपाली कांग्रेसका दश हजार नयाँ क्रियाशील सदस्य थपिएका छन् । पार्टीको आसन्न १४औँ महाधिवेशनलाई लक्षित गरी पुराना सदस्यको नवीकरणका साथै नयाँ दश हजार सदस्यता थप भएको कांग्रेस स्याङ्जाका...

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् । पार्टीको आधिकारिकता यादव पक्षले पाएपछि शनिबार संसदीय दलको बैठक बसेको हो । बैठकले अध्यक्ष यादवलाई...

दार्चुलाको घटनामा सरकारको मौनता खेदजनक : नेता पाठक

काठमाडौँ – विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले शुक्रबार दार्चुलामा भएको घटनामा सरकारी मौनता खेदजनक भएको बताएका छन् । घटना भएको २४ घण्टा भन्दा बढी वितिसक्दा पनि सरकारी मौनता हुनु...

लुम्बिनीका ३ मन्त्रीको सांसद पद खारेज

बुटवल – लुम्बिनी प्रदेशका तीन मन्त्रीको सांसद पद खारेज भएको छ । जनता समाजवादी पार्टीबाट निर्वाचित सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डे प्रदेशसभा सदस्यबाट शुक्रबार पदमुक्त भएका हुन । सन्तोषकुमार...