साझा उम्मेदवार छान्न पौडेल पक्षलाई सकस

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका गतिविधिप्रति असहमति जनाउँदै आएको रामचन्द्र पौडेल समूहले करिब १५ दिन अगाडि १४ औं महाधिवेशनमा सभापति पदमा साझा उम्मेदवारी दिने घोषणा गरेको थियो। तर यस अवधिमा...

भूमिसम्बन्धी समस्या समाधान आयोगको अध्यक्षमा निरौला

काठमाडौँ – भूमिसम्बन्धी समस्या समाधान आयोगका नवनियुक्त पदाधिकारीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । बुधबार आयोगका नवनियुक्त अध्यक्ष केशव निरौलालाई प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ गराएका हुन् । सिंहदरबारस्थित प्रधानमन्त्री...

कैलालीमा माओवादी बिद्यार्थी संगठनमा बिवाद, सञ्ज्याल र जोशीका दुई जिल्ला समिति घोषणा

धनगढी – नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी)का बिवाद भएको छ । पार्टीले हस्तक्षप गरेको भन्दै समिर जोशीको नेतृत्वले अलगै समिति घोषणा गरेका छन् । मंगलबार भएको अखिल क्रान्तिकारी...

आजदेखि सरकारी कोषबाट खर्च गर्न नसकिने, ‘बजेट होलिडे’ शुरु

काठमाडौँ – सरकारले आज मध्यरातबाट सरकारी कोष खर्च गर्न नपाउने भएको छ । अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न ल्याइएको विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित नभएपछि सरकारले केही दिनका लागि खर्च गर्न नपाउने...

जसपामा सरकारको नेतृत्वबारे दुई विकल्प

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपाल आफ्नो दलले उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय पाए अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा र नपाए राजेन्द्र श्रेष्ठको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले...

नेकपा (एकीकृत समाजवादी) ले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक असोज ५ गते काठमाडौँमा बस्ने भएको छ । पार्टीलाई प्रभावशाली ढङ्गबाट देशभर सञ्चालन गर्न सङ्गठन विस्तार, समसामयिक राजनीतिक अवस्थामा पार्टीले निर्वाह...

निष्क्रिय बन्दै बजेट प्रतिस्थापन विधेयक

काठमाडौं – प्रमुख प्रतिपक्षी एमालेको अवरोधका कारण संसद् बैठक ६ दिन पर धकेलिएको छ। मंगलबार बसेको बैठक असोज ४ गते बस्नेगरी स्थगित भएको छ। संसद् बैठक धकेलिँदा केपी ओली नेतृत्वको...

नेकपा (एस) को सुदूरपश्चिम संसदीय दलको नेतामा मन्त्री सोडारी चयन

धनगढी – नेकपा (एस) को सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी चयन भएका छन् । मंगलबार बसेकोे बैठकले सोडारीलाई सर्वसम्मतरुपमा दलको नेता छानेको हो ।...

सरकारको खर्च केही दिन रोकिन सक्छ : अर्थमन्त्री

काठमाडौं– विनियोजन विधेयक, २०७८ पारित नभएपछि सरकारले राज्यकोषबाट बुधबारदेखि खर्च गर्न नपाउने भएको छ । प्रतिनिधिसभाको आजको बैठकपछि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अर्थमन्त्री शर्माले केही दिन...

प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित, बजेट पारित भएन

काठमाडौं – बजेट पारित नहुँदै प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ । तर संशोधनसहित...

माओवादी स्थायी समिति बैठक बस्दै, संसदमा अवरोध र मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने

काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले मंगलबार दिउँसो ३ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बैठक बस्न लागेको जानकारी...

अछाममा सर्वसम्मत नेतृत्व चयन गर्दै नेपाली काँग्रेस

अछाम – नेपाली काँग्रेसले दश स्थानीय तहका ९१ वटै वडामा सहमतिबाट नयाँ कार्यसमिति चयन गरिएको छ । १४ औं महाधिवेशनका क्रममा सबै वडा सभापति र प्रतिनिधि सहमतिकै आधारमा छनौट गरिएको...