अनसनरत युवाहरुलाई भेट्न देउवा र सिटौला बसन्तपुर पुगे

काठमाडौं – आमरण अनसनमा रहेका ‘इनफ इज इनफ’ का अभियन्तालाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बसन्तपुर पुगेका छन् । असार २३ गते सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै ईः...

नेकपा अध्यक्ष प्रचण्डद्वारा बकर इदको अवसरमा शुभकामना व्यक्त

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्लिम समुदायको महत्वपूर्ण पर्व बकर इदको उपलक्ष्यमा शुभकामना सन्देश व्यक्त गरेका छन् । शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले मुस्लिम...

नेपाल–चीन विकसित सम्बन्धलाई आफूले उच्च महत्व : चिनियाँ राष्ट्रपति सी

काठमाडौँ – चिनियाँ राष्ट्रपति सी चिन फिङले नेपाल–चीन विकसित सम्बन्धलाई आफूले उच्च महत्व दिएको बताएका छन् । उनले नेपालमा चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई...

बकरइदमा राष्ट्रपति, प्रधानमन्त्री, र सभामुखको शुभकामना

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले बकर ईद सद्भाव र शुभेच्छा आदानप्रदानको महत्वपूर्ण चाड भएको बताएकी छन् । आज सम्पूर्ण इस्लाम धर्मावलम्बीहरुलाई शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले सामूहिकरूपमा नमाज पढ्दै एक...

नेपाल–चीन मित्रकाको ६५ वर्ष पुरा : एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध

काठमाडौँ – नेपाल र छिमेकी मुलुक चीनको मित्रताको ऐतिहासिक कूूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको छ । सन् १९५५ अगस्त १ मा औपचारिक सम्बन्ध सुरुवात भएको कूटनीतिक सम्बन्धले ६५ वर्ष पार...

शहरी विकास मन्त्रालयका सचिवलाई कोरोनाको आशंका, विकास समितिको बैठक नै स्थगित

काठमाडौं – शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीलाई कोरोना संक्रमण भएको आशंका गरिएपछि संसदको विकास तथा प्रविधि समितिको बैठक स्थगित गरिएको छ । आइतबारको लागि बोलाइएको समितिको बैठक स्थगित गरिएको...

कोरोना जोखिम नियन्त्रणमा नयाँ रणनीति बनाउँदै सरकार

काठमाडौं – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड– १९ संकट व्यवस्थापन केन्द्र निर्देशक समिति (सीसीएमसी) ले कोरोना संक्रमणको जोखिम बढेको अवस्थामा परीक्षणको दायरा बढाउने र नतिजाको आधारमा आवश्यकता...

बालुवाटार बाहिर प्रदर्शनमा उत्रिएकाहरु पक्राउ

काठमाडौं – बालुवाटार बाहिर प्रदर्शनमा उत्रिएका हरुलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार अनशनमा बसेकाहरुको माग सम्बोधन गर्न दबाब दिने उद्देश्यले प्रधानमन्त्रीको सरकारी निवास अगाडी प्रदर्शन गर्नेहरु पक्राउ परेका हुन्...

प्रधानमन्त्री ओलीलाई प्रचण्डको प्रस्ताव : ‘निकास दिने गरि छलफल गरौँ ‘

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीसामू निकास दिने तत्परतासहित गम्भीर छलफलमा बस्न प्रस्ताव राखेका छन् । मंगलबार बोलाइएको...

जब डा. बाबुराम भट्टराईले आफ्नै पार्टीको नाम विर्सिए…..

काठमाडौँ – जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले आफ्नै पार्टीको नाम विर्सिएका छन् । बिहिबार कोरोना कहरबाट गुज्रिरहेको प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा)ले भिड जम्मा पार्दै पार्टी...

बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता पूरा गरिने : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता पूरा गरिने बताएका छन् । अन्तर्राष्ट्रिय बाघ दिवस २०२० को उपलक्ष्यमा आज एक सन्देश दिँदै उनले...

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको खाँचो, बन्यजन्तु संरक्षण गरेर पर्यापर्यटन प्रबद्र्धन गर्नुपर्नेमा जोड

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले विकास निर्माणका कार्यलाई अगाडि बढाउँदा बाघ लगायतका वन्यजन्तुलाई पर्नसक्ने नकारात्मक प्रभाव न्यूनीकरणका उपाय अवलम्बन गर्नेतर्फ गम्भीर ध्यान दिनुपर्ने बताएकी छिन् । ‘अन्तर्राष्ट्रिय बाघ दिवस’का अवसरमा...