कांग्रेसले आज घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं – नेपाली कांग्रेसले आज घोषणापत्र सार्वजनिक गर्ने भएको छ । तिहारअघि नै घोषणापत्र सार्वजनिक गर्ने भनिएपनि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको कार्य व्यस्तताका कारणपूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर आजका...

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

जनकपुरधाम – सूर्य भगवान एवम् दिनानाथको पूजाआजा गरी अत्यन्त नियम निष्ठापूवर्क मनाइने छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै छ । आजको दिन साँझ चामल, सक्खर र दूध मिलाएर बनाएको...

गगन थापालाई निर्वाचन आयोगले पुन: स्पष्टिकरण सोध्यो

काठमाडौँ  – निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभातर्फ काठमाण्डौ क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापालाई पुनः स्पष्टीकरण सोधेको छ । आयोगले थापालाई कात्तिक ८ गते डेङ्गीविरूद्ध अभियान...

पश्चिमी वायुका कारण हल्का वर्षाको सम्भावना

काठमाडौँ – पश्चिमी वायुका कारण आज देशका पहाडी भू-भागमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीका कारण देशका पहाडी...

दार्चुलामा पवन महराको मृत्युबारे यथार्थ छानबिन गरी राहतका लागि पहल गर्न मन्त्री बडूको निर्देशन

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले दार्चुलाको व्याँस गाउँपालिका-२ तम्बाकुका १२ वर्षीय पवन महरा मृत्युको कारण छानबिन र राहतका लागि पहल सुरू गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्।...

भारतीय पक्षले पहरा फुटाउन गरिएको बिष्फोटबाट ढुंगा उछिट्टिएर १२ वर्षीय नेपाली बालकको मृत्यु

काठमाडाैं – भारतीय पक्षको लापरवाहीका कारण एक जना नेपाली बालकको मृत्यु भएको छ । भारतीय सिमानातर्फ पहरा फुटाउन गरिएको जिलेटिन बिष्फोटका कारण दार्चुलाको व्याँस गाउँपालिका वडा नं. २ तम्पाकुका १२...

चितवनमा डेङ्गु सङ्क्रमित २ हजार नाघे

भरतपुर – चितवनमा डेङ्गु सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म दुई हजार एक सय ६४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको...

छठ नजिकिएसँगै बढ्यो माटाका भाँडाको माग

काठमाडौँ – छठ पर्व नजिकिएकाले माटोका भाँडाको माग बढेको छ। यहाँको उत्पादनसँगै केही भारतीयसमेत नेपाली बजारमा छठका लागि विभिन्न सामग्रीको बिक्री बढेको छ। सीमावर्ती बजारमा भारतीय माटाका भाडा र भित्री...

‘जग्गा बेच्दै धान किनेर खाने बढे’

टीकापुर – कैलालीको टीकापुरमा आर्थिक विकास र दिगोपनका लागि सरोकारवालासँग छलफल भएको छ। छलफल कार्यक्रममा सहभागीले आर्थिक गतिविधि बढेमा विकास सम्भव हुने भएकाले त्यसतर्फ ध्यानपर्ने बताए। छलफलमा भाग लिँदै सामाजिक...

मनमोहक भू–दृश्यले फेरिँदै मुस्ताङको मुहार

काठमाडौँ – हिमालपारिको जिल्ला मुस्ताङबाट देखिने मनमोहक भू–परिदृश्यले यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्ने गर्दछन् । मुस्ताङको अनौठो भूगोल नै यहाँका बासिन्दाका लागि आम्दानीको अमूल्य स्रोत बनेको छ...

पोखरामा पर्यटकका निधारमा सप्तरङ्गी टीका

पोखरा – तिहारमा सप्तरङ्गी टीका लगाएर पोखरामा नेपालीमात्रै रमाएनन्, विदेशी पर्यटक पनि रमाए । पश्चिमाञ्चल होटल सङ्घ पोखराले आयोजना गरेको १५ औँ भाइटीका महोत्सवमा विभिन्न देशका पर्यटक सप्तरङ्गी टीका लगाउन...

हरेक पालिकामा एउटा सहुलियत खाद्य पसल खोल्न सिफारिस

काठमाडौँ – राष्ट्रिय योजना आयोगले एक पालिका एक सहुलियत खाद्यान्न पसल खोल्न सरकारलाई सिफारिस गरेको छ। नागरिकको खाद्य सुरक्षासम्बन्धी मौलिक हक कार्यान्वयनका लागि आयोगले ‘आपूर्ति नीति २०६९ को पुनरावलोकन अध्ययन...