स्याङजा क्षेत्र नं २ मा कांग्रेस उम्मेदवार धनराज गुरुङ जीत नजिक

काठमाडाैं – स्याङजा क्षेत्र नं २ मा कांग्रेस उम्मेदवार धनराज गुरुङ जीत नजिक पुगेका छन् । उनलाई एमालेकी उम्मेदवार पद्‍माकुमारी अर्यालले पछ्याइरहेकी छिन् ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत स्याङजा क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङ २३६८१ मत ल्याई अग्रस्थानमा छन् । निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उम्मेदवार पद्‍माकुमारी अर्याल २१६५८ मतका साथ दोस्रो स्थानमा छिन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्