एउटै रूखमा तीन किशोरी झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौँ – झापाको कचनकवल गाउँपालिका–५ स्थित पठामारीमा ३ किशोरी एउटै रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । सुनकोशी चिया बगानमा कार्यरत ३ किशोरी झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले...

सुदूरपश्चिम प्रदेशमा २४२ बलात्कारका घटना, कुन जिल्लामा कति ?

डोटी – आर्थिक वर्ष २०७८/०७९ मा सुदूरपश्चिम प्रदेशमा २४२ जबरजस्ती करणी (बलात्कार)का घटना भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले दिएको जानकारी अनुसार एक वर्षको अवधिमा उक्त संख्यामा बलात्कारसम्बन्धी...

पाँचपोखरीमा जनै पूर्णिमाको दिन मेला लाग्ने, के छ पाँचपोखरीको विशेषता ?

सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा यस वर्ष जनै पूर्णिमाका अवसरमा एक हप्तासम्म मेला लाग्ने भएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोताङमा रहेको पाँचपोखरीमा कोरोना महामारीका कारण अघिल्लो दुई वर्ष मेला लागेको...

आरजुलाई प्रधानमन्त्री र शेरबहादुरलाई राष्ट्रपति बनाउने सहमति वास्तविक कि हल्ला ?

धनुषाा – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ दिल्लीमा आरजु देउवा र आफूबीच आगामी निर्वाचनपछि आरजुलाई प्रधानमन्त्री र शेरबहादुर देउवालाई राष्ट्रपति बनाउने सहमति भयो भनेर फैलाएको हल्ला हावादारी भएको...

फेरी कोभिड भयावह बन्दै, भारतमा एकै दिन २१ हजार ८८० जना संक्रमित, ६० जनाको मृत्यु

भारतमा कोभिड संक्रमण भयावह बन्दै गएको छ । कोरोना संक्रमित दिनहुँ बढिरहेको अवस्था छ । पछिल्लो २४ घण्टामा कोभिडका कारण २१ हजार ८८० संक्रमित भएका छन् । त्यस्तै पछिल्लो २४...

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवास्थापन प्राधिकरणले गर्‍यो शसस्त्रलाई ‘ए क्लास’ एम्बुलेन्स हस्तान्तरण

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवास्थापन प्राधिकरणले व्यवास्थापन गरेका विपदमा प्रयोग हुने सवारी साधान, उपकरण तथा अपांगता सहायता सामग्री हस्तारण गर्नुभएको छ । गृहमन्त्री खाणले...

अपाङ्गता भएकालाई सम्मानपूर्वक जिउन सक्ने वातारण बनाउँछौँ – गृहमन्त्री

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले अपाङ्गता भएकालाई सम्मानपूर्वक जिउन सक्ने बनाउने बताएका छन् । शनिबार राष्ट्रिय अपांग कोषलाई विपद्मा प्रयोग हुने सवारी साधनलगायतका सामग्री हस्तान्तरण गर्दै उनले अपांगता भएकाहरुलाई सरकारले...

निजि स्रोत शिक्षकले पाएनन् १८ महिना बढीको पारिश्रमिक, व्यवस्थापन समिति अध्यक्षले दिए राजिनामा

बझाङ – बझाङको छबिस पाथिभेरा गाउँपालिका – ७ स्थित मजखोरी माध्यमिक विद्यालयमा कार्यरत निजि स्रोतका शिक्षकहरूले पारिश्रमिक पाउन सकेका छैनन् । विगत लामोसमयदेखि अध्यापन गराएबापतको तलब नपाएपछि निजि शिक्षकहरूले विद्यालयमा...

एकै दिन ३३५ जना कोरोना संक्रमित थपिए

काठमाडौं – पछिल्लो २४ घण्टामा ३३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ९९६ नमुना परीक्षणमा ३३५ जनामा संक्रमण पुष्टि भएको हो...

समानुपातिकमा २० देखि २५ सिट जित्ने माधव नेपालको दावी

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीले समानुपातिक निर्वाचन प्रणालीबाटै २० देखि २५ सिट जित्ने दावी गरेका छन् । स्थानीय तह निर्वाचनमा २८ प्रतिशत...

इनारमा एक पुरुषको शव भेटिएपछि …

काठमाडौँ – सिरहाको गोल बजारमा इनारमा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको छ। उक्त शव गोलबजार नगरपालिक–९ डण्डाका ४५ वर्षीय रामजतन पासवानको भएको स्थानीयवासीले बताएका छन् । पासवान हिजो...

सम्मृद्ध नेपाल सुखी नेपाली र स्वतन्त्र नेपाल बनाएर छोड्छौँ – ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपाका संस्थापक महासचिव पुष्पलालले देखाएको बाटोबाट दायाँबायाँ नगर्ने बताएका छन् । पुष्पलालको ४४ औं स्मृति दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले...