शिक्षक सेवा आयोगले पुनः तिनै तहको विज्ञापन खोल्दै, यस्तो छ कार्यतालिका

काठमाडौँ – विद्यालयको तहगत संरचना आधारभुत तह र माध्यमिक तह भएपनि शिक्षक सेवा आयोगले तिनै तहको लागि विज्ञापन गर्ने तयारी गरेको छ । आयोगले वार्षिक कार्यातालिका अनुसार तीनै तहका लागि...

ट्वान्टी–२० विश्वकप : सुपर–१२ का खेल आजदेखि

काठमाडौँ – टि–२० विश्वकप क्रिकेटमा आजदेखि सुपर १२ को खेल सुरु हुँदैछन् । सुपर १२ मा आज समूह ‘ए’ का दुई वटा खेल हुनेछन् । पहिलो खेलमा घरेलु टोली अस्ट्रेलिया...

आजदेखि यमपञ्चक सुरु, धनतेरस आज, काग तिहार भोलि

काठमाडौं – प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ। कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आजबेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल...

उपत्यकामा ९ बजेपछि देउसी–भैलो खेल्न नदिने निर्णय

काठमाडौं – तिहारमा काठमाडौं उपत्यकामा ९ बजेपछि देउसी–भैलो खेल्न नदिने निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले शुक्रवार सो निर्णय गरेका हुन् । साँझ ९ बजेभन्दा...

केपी ओलीको छाया रहेसम्म एमाले सुध्रिन्न : घनश्याम भुसाल

रूपन्देही – त्रिभुज चिह्न लिएर सत्तारूढ गठबन्धनको समर्थनमा स्वतन्त्र उमेदवारी दिएका नेता घनश्याम भुसालले केपी शर्मा ओलीको छाया रहेसम्म एमाले नसुध्रिने बताएका छन् । शुक्रबार आफ्नो निर्वाचन क्षेत्र रूपन्देही १...

कैलाली -४ का लागि म होइन, लेखराज टुरिष्ट हुन् : प्रदेश सभापति बलायर

कैलाली – नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति एवं कलैली – ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार वीर बहादुर बलायरले कैलाली ४ का लागि आफू टुरिष्ट नभै लेखराज टुरिष्ट भएको बताए ।...

पोखरा पुगेर देउवाले भने – ‘आज प्रधानमन्त्री म छु, भोलि प्रचण्ड, माधव नेपाल हुनुहोला’

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिका दिनमा प्रचण्ड र माधव नेपाल प्रधानमन्त्री बन्न सक्ने बताएका छन्। ‘आज शेरबहादुर प्रधानमन्त्री छ, भोलि प्रचण्डजी, माधव नेपालजी हुनुहोला,’ उनले भने, ‘त्यसकारण...

काठमाडौंको यो होटलमा बस्न आउनेहरुको अश्लिल-गोप्य भिडियो बनाउछन म्यानेजर, यसरी खुल्यो रहस्य

काठमाडौं – काठमाडौं ३ बाँसवारीस्थित बाँसवारी रेष्ट्रो क्याफे एण्ड लजमा बस्न आउने पाहुनाहरूको गोप्य रूपमा अश्लिल भिडियो रेकर्ड गर्ने गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । प्रहरी बृत्त महाराजगञ्जबाट...

मेलम्चीको पानी यही महिना काठमाडौं ल्याउने तयारी

काठमाडौं – मेलम्ची खानेपानी विकास समितिले यही महिनाभित्रै उपत्यकामा पानी ल्याउने गरी आवश्यक सुधार र तयारीको काम अघि बढाएको छ। पानी ल्याउन सामान्य सुधारका काम मात्रै गर्नुपर्ने छ। आयोजनाका कतिपय...

गाँजा प्रतिबन्धले बनाउन सकिएन २१ आयुर्वेदिक औषधि

काठमाडौँ – हाल गाँजाको प्रयोग गर्न प्रतिबन्ध लगाइएकाले २१ वटा आयुर्वेदिक औषधि बनाउन नसकिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनाएको छ। गाँजा प्रतिबन्धबाट सबभन्दा धेरै आयुर्वेदिक औषधि बनाउने कम्पनी मारमा...

होटल, रेष्टुरेन्ट तथा बार व्यवसायीहरूले अब मेनुमा सेवा शुल्क र भ्याट रकम जोड्न नपाउने

काठमाडौँ – होटल, रेष्टुरेन्ट तथा बार व्यवसायीहरूले अब मेनुमा सेवा शुल्क र भ्याट रकम जोड्न नपाउने भएका छन्। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले होटल व्यवसायीहरूलाई मेनुमा उल्लेख भएबाहेक उपभोक्ताबाट...

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति आउन ठीक एक महिना बाँकी

काठमाडौं– प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति आउन ठीक एक महिना बाँकी रहेको छ । निर्वाचनको तयारीका लागि निर्वाचन आयोग र नेपाल सरकार तथा सम्बन्धित पक्षले आवश्यक कार्य गरिरहेका छन्...