मौसम पुर्वानुमान : आज यी प्रदेशमा हुनेछ वर्षा

काठमाडौँ – हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुकोआंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम...

कुशल भुर्तेलको शतकमा नेपालले ओमानलाई हरायो

काठमाडौँ – आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगिताअघिको वार्म खेलमा नेपालले ओमानलाई २ विकेटले पराजित गरेको छ। यसअघि खेलिएका दुई अभ्यास खेल र एक वार्मअप खेलमा पराजित भएको नेपालले चौथो...

आदिपुरुषमा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने नसच्याएसम्म महानगरभित्र हिन्दी फिल्म चल्न नदिने मेयर बालेनको चेतावनी

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्याएसम्म काठमाडौँ महानगरभित्र हिन्दी फिल्म चल्न नदिने घोषण गरेका छन् । बिहीबार सामाजिक सञ्जालमा...

ओमानले दियो नेपाललाइ २६८ रनको लक्ष्य

काठमाडौं – एकदिवसीय विश्वकपको छनोटका लागि दोस्रो ‘वार्म अप’ खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमले ओमानबाट २६८ रनको लक्ष्य पाएको छ । हरारे स्पोर्ट्स क्लबमा पहिले ब्याटिङमा आएको ओमानले ४९.२ ओभरमा...

मुख्यसचिव परिवर्तन, नयाँ मुख्यसचिवमा अर्याल नियुक्त

काठमाडौँ – सरकारले मुख्य सचिव परिवर्तन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले वर्तमान मुख्यसचिव शंकरदास वैरागीको राजीनामा स्वीकृत गर्दै वरिष्ठताका आधारमा बैकुण्ठ अर्याल नयाँ मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको...

मुख्यसचिव शंकरदास वैरागीको राजीनामा स्वीकृत

काठमाडौँ – सरकारले मुख्यसचिव शंकरदास वैरागीको राजीनामा स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यसचिव वैरागीले दिएको राजीनामा स्वीकृत गरेको हो । सरकारले वैरागीलाई नयाँ जिम्मेवारी समेत प्रदान गरेको...

घोराही सिमेन्टको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौँ – घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले आज (जेठ ३२ गते) देखि प्रिमियममा आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि...

आजको मौेसम : आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ – बुधबार नेपाल भित्रिएको मनसुनको प्रभाव पूर्वी र मध्य भूभागमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्य भूभागमा भने पश्चिमी वायुको आंशिक प्रभाव छ।...

प्रेम विवाह गरेको दुई महिनामै श्रीमतीको हत्या, श्रीमतीले दुईवटा सिम चलाएको कारण हत्या गरेको खुलासा

दमौली- तनहुँको व्यास नगरपालिका-४ चिहानडाँडामा केही दिनदेखि दुर्गन्ध फैलिएको थियो। सुवर्णमार्गको कच्ची सडकबाट आवतजावत गर्नेहरु र स्थानीय वासिन्दाले शव गाडिएको आशंकामा वडा सदस्यलाई खबर गरे। प्रहरी बोलाएर खोजतलास गर्दा नालीमा...

बझाङ चल्ने बस धनगढी फिर्ता भएपछि पाँच दिनदेखि बससेवा बन्द, सिडिओ कार्यालयमा छलफल

बझाङ- बझाङ जिल्लामा चल्ने बसहरुको भाडाको बिषयलाई लिएर यहाँ चल्ने बसहरु सबै धनगढी लिएपछि बुधबार जिल्ला प्रशासन कार्यालय बझाङमा बसेको बैठकमा त्यो विषयमा छलफल गरिएको छ। प्रमुख जिल्ला अधिकारी नारायण...

नेपाल र युएईबीच श्रम समझदारी नवीकरण, घरेलु श्रमिक लैजान इच्छुक

काठमाडौँ – नेपाल र युएईबीच श्रम समझदारी नवीकरण भएको छ। युएईसँग चार वर्षअघि श्रम समझदारी भएको थियो। बुधबार दुई देशको संयुक्त कार्यसमितिको काठमाडौंमा बसेको बैठकले समझदारी नवीकरणको निर्णय गरेको हो। छलफलमा नेपालले...

नेपाल भित्रियो मनसुन

काठमाडौँ – नेपालमा मनसुन प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार मनसुन नेपाल प्रवेश गरेको हो। महाशाखाले कोशी प्रदेश, मधेश प्रदेशको पूर्वी भूभाग, बागमती...