काठमाण्डौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योगपीठसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले नेपालमाथि दुई प्रमुख अभियोग लगाएको छ — पहिलो,...
काठमाण्डौ, जेठ २३ – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले हङकङसँग गोलरहित बराबरी खेलेको छ। हिजो बेलुका सो कोन पोस्थित रङ्गशालामा सम्पन्न खेलमा दुवै टोलीले गोल गर्न नसक्दा खेल ०–० मा...
पूर्वका केही ठाउँमा रातिदेखि वर्षा, भोलिदेखि कम हुँदै जाने पूर्वानुमान काठमाण्डौ, जेठ २३ – झापा, मोरङ, सुनसरी, सप्तरी लगायत पूर्वका केही जिल्लामा रातिदेखि नै पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...
काठमाडौं – पतञ्जलि जग्गा सट्टा–पट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि नेकपा एसले त्यसलाई ‘राजनीतिक प्रतिशोध’ र ‘षड्यन्त्र’को संज्ञा दिएको...
काठमाडौं, जेठ २३ – पतञ्जली योगपीठसँग जोडिएको जग्गा सट्टा–पट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका भान्जा मनोज न्यौपानेविरुद्ध समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। सनराइज बैंकका तत्कालीन...
काठमाडौं– नेपालमा पहिलोपटक पूर्वप्रधानमन्त्रीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको हो। नेपाल प्रधानमन्त्री रहेका बेला पतञ्जलि योगपीठलाई...
काठमाडौं, जेठ २२ – भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएपछि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल आजै काठमाडौं फर्कन लागेका छन्। उनी हाल गृहजिल्ला रौतहटमा रहेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल बुधबार पार्टी...
काठमाडौं, जेठ २२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा सम्पर्कविहीन भएपछि उनीहरूलाई हाजिरी जमानीमा छुटाउने वकिलहरूलाई प्रहरीले ५०–५० हजार रुपैयाँ जरिवाना तिराएको...
काठमाण्डौ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपति कार्यालयमा भएको तोडफोडप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनामा संलग्न व्यक्तिहरूलाई कारबाही गर्न गृह प्रशासनसँग आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता शिवकुमार...
काठमाण्डौ – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ। खेल नेपाली समयअनुसार बेलुका पौने ६ बजे हङकङको सो कोन पोमा स्टेडियममा सुरु हुनेछ। नेपाल र हङकङ ३७...
काठमाडौं – अबदेखि घरजग्गा किनबेच गर्दा खरिदकर्ता र विक्रेताले दुवैले आफ्नो बैंक स्टेटमेन्ट र केवाईसी (KYC) फारम पेश गर्नुपर्ने भएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले जारी गरेको नयाँ निर्देशनअनुसार...
काठमाडौं — अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकहरूमाथि अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। अफगानिस्तान, म्यानमार, चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया,...