कञ्चनपुर र कैलालीमा आरडीटी प्रविधिबाट कोभिड–१९ को परीक्षण गरिने

काठमाडौँ – कोरोना भाइरसको संक्रमित फेला परेका कैलाली र कञ्चनपुरका क्वारेन्टाइनमा रहेका सबैको –यापिड डायगोनिस्टिक टेस्ट (आरडीटी) प्रविधिबाट कोभिड–१९ को परीक्षण गरिने भएको छ । मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य तथा जनसङ्ख्या...

भारतमा कोरोना संक्रमितको संख्या ३ हजार ६ सय ३७ पुग्यो, १ सय ९ जनाले ज्यान गुमाए

नयादिल्ली – भारतमा दिनदिनै कोरोना भाइरसका संक्रमित बढ्न थालेका छन् । संक्रमण रोक्न प्रधानमन्त्री नरेन्द्र मोदीले मार्च २५ तारिख देखि लक डाउन घोषणा गरे पनि संक्रमणको दर भने रोकिएको छैन...

इटलीमा १५ हजार भन्दा धेरै मानिसले ज्यान गुमाएपछि आशाको पहिलो किरण देखियो

काठमाडौं – विश्वभर कोरोनाको महामारी फैलिएको छ । कोरोना संक्रमणबाट सबैभन्दा धेरै जनाको मृत्यु हुनेमा इटाली छ । शनिबार एकैदिन ६ सय ८१ जनाको मृत्यु भएको छ यस सँगै यहाँ...

लक्षणविना नै कोरोना संक्रमण देखिन थालेपछि चिकित्सक अन्यौलमा

कैलाली – कुनैपनि लक्षणविना नै कोरोना संक्रमण देखिन थालेपछि चिकित्सक कस्ता विरामीको नमूना संकलन गर्ने बारे अन्योलमा परेका छन् । धनगढीकी ३४ बर्षीय महिलामा विना कुनै लक्षण कोरोना भाइरस पोजेटिभ...

विश्वभरी कोरोना संक्रमितको संख्या १२ लाख नाघ्यो, ६४ हजार भन्दा बढीको मृत्यु

काठमाडौं– विश्वभर महामारीमा रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६४ हजार ६ सय ७८ पुगेको छ । विश्वका २०८ देशमा फैलिएको यो संक्रमणबाट बितेको २४ घण्टामा ५...

लकडाउनमा थप कडाईः एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान नपाइने (भिडियाे सहित)

काठमाडौं – सरकारले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट...

नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश, सावधानी अपनाऔँ: स्वास्थ्य मन्त्रालय

काठमाडौं – नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको स्वास्थ्य मन्त्रालयले बताएको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कैलाली र कञ्चनपुरका तीन...

कञ्चनपुरका कोरोना संक्रमित ४१ वर्षीय पुरुष सीमा छलेर नेपाल आएका थिए

कैलाली – कञ्चनपुरका संक्रमित यही चैत २ गते मात्रै भारत गएका थिए । कामका लागि भारतको उत्तराखण्ड राज्यको चम्फावत जिल्लाको लुहाघाटबाट १० किलोमिटर सुन्नीगाउँ पुगेका उनीसहितका १३ जना भारतमा लक...

कैलालीमा भेटिएका कोरोना संक्रमित २१ वर्षीय युवक ११ गते गौरीफन्टा नाकामा नाराबाजी गर्ने भीडमा थिए

कैलाली – कैलालीमा भेटिएका कोरोना संक्रमित २१ वर्षीय युवक नेपाल सरकारले लकडाउन घोषणा गरेपछि भारतको मुम्बइबाट फर्किएको खुलेको छ । सरकारले कोरोना भाईरसको संक्रमण फैलिन नदिन चैत १० गतेदेखि लकडाउन...

क्वारेन्टाइनबाट घर फर्किएकै महिला संक्रमित

धनगढी – कोरोना भाइरस (कोभिड–१९) को संक्रमित कैलालीकी एक महिलालाई लक्षण नदेखिएको भन्दै क्वारेन्टाइनबाट घर फर्काएको पाइएको छ । स्थानीय संक्रमण देखिएकी ३४ वर्षीया महिला, चौथो संक्रमितका आफन्त हुन् ।...

सावधान !! लक्षण नदेखिएका व्यक्तिहरुमा पनि कोरोना संक्रमण हुनसक्छ

काठमाडौ – कोरोना भाइरस (कोभिड–१९) ले विश्वलाई नै तरंगित बनाएको छ । चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरस अहिलेसम्म विश्वका २ सय ५ मुलुकमा फैलिएको छ । हालसम्म विश्वभरी...