मङ्गलबार (आज) मध्य र पूर्वी पहाडका एक दुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावले मङ्गलबार मध्य र पूर्वी पहाडका एकरदुई ठाउँमा मेघगर्जनसहित पानी...
कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण धेरै देखिएका विश्वका आठ देशका नागरिकलाई नेपाल प्रवेश गर्न अन अराइभल भिसा बन्द गरिएको छ । अध्यागमन विभागले विज्ञप्ति निकालेर मङ्गलबारदेखि कोरोना भाइरसको सङ्क्रमण धेरै...
डेढ वर्षदेखि निर्मला हत्याकाण्ड मात्र प्रहरी संगठनका लागि टाउको दुखाईको घटना बनिरहेको छैन यस्ता उदाहरणहरु धेरै छन । सुदूरपश्चिम प्रदेश त्यसमा पनि कञ्चनपुर र कैलालीमा हुने ठुल्ठुला अपराधका घटनामा प्रहरी...
इटलीले देशभर सार्वजनिक जमघट गर्न रोक लगाएको छ । साथै नागरिकहरूको यात्रामा समेत प्रतिबन्ध लगाएको छ । कोरोना भाइरससँग जुध्न यसअघि १ करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राख्ने निर्णय लिएको...
– संयुक्त अरब इमिरेट्स (यूएई) मा दुई जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएको छ । दुई जना नेपालीसहित १४ जना नयाँ सङ्क्रमित थपिएको यूएईको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
नेपाल विद्यार्थी संघ (नेविसंघ) डडेल्धुराका कार्यवाहक सभापति पदम भण्डारीको निधन भएको छ । सोमबार होली खेलेर नुहाउँन बाथरुम छिरेको अवस्थामा उहाँ मृत भेटिएका हुन । ग्यास ग्रीजर चलाएर नुहाउन लागेको...
चीनमा गएको २४ घण्टामा दुई महिनायताकै कम कोरोना सङ्क्रमित भेटिएका छन् । चीनमा कोरोना भाइरस फैलिएपछि जनवरी महिनादेखि दैनिक सङ्ख्या अद्यावधिक गर्न थालिएपछिकै सबैभन्दा कम मानिसमा सङ्क्रमण भएको हो ।...
मेलम्ची खानेपानी आयोजनामा यसअघि कार्यरत इटालियन कम्पनी सीएमसीले छाडेको निर्माण सामग्री खेर गएको छ । निर्माणस्थल हेलम्बु गाउँपालिकामा ठूलो परिमाणमा रहेको सिमेन्ट र डण्डी काम नलाग्ने अवस्थामा पुगेको हो ।...
प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गाैला प्रत्यारोपणको पाँचौँ दिन आज नियमित सन्तुलित आहार दिन थालिएको छ । त्रिवि शिक्षण अस्पतालले उहाँको स्वास्थ्यमा क्रमिक सुधारका लक्षण देखापरेको जनाएको छ । अस्पतालका कार्यकारी...
काठमाडौं – नेपालीको प्रमुख रोजगारको गन्तव्य मुलुक कतारले नेपालसहित १४ मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । विश्वव्यापी रूप लिइरहेको कोरोना भाइरसप्रति सतर्कता अपनाउँदै यी १४ देशका नागरिकलाई प्रवेशमा रोक...
सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकाले ‘नमुना विद्यालय’ निर्माणको सुरुवात गरेको छ । गाउँपालिका भरीका माध्यमिक शिक्षा एकै विद्यालयमा दिने उद्देश्य राखेर सिन्धुपाल्चोकमा पहिलो पटक हेलम्बु गाउँपालिको यस्तो अभियान सुरुवात गरेको हो...
आज फागुन शुक्ल पूर्णिमा, हिमाली तथा पहाडी जिल्लामा फागु अर्थात् होली पर्व मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न...