नीति तथा कार्यक्रम प्रस्तुतको तयारी पुरा, हेर्नुहोस् तस्विरमा

काठमाडौं – सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची अनुसार सबै तयारी पूरा गरेको संघीय संसद सचिवालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न ४ बजे बस्ने संघीय संसदको बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने्छिन् ।

 

 

 

 

 

 

 

तस्विरहरु : संसद सचिवालय

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्