वैदेशिक रोजगारीमा रहेका १० लाख नेपाली स्वदेश फर्किने

काठमाडौं– वैदेशिक रोजगारीमा रहेका नेपालीबारे सरकार अन्योलमा परेको बेला गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरसका कारण १० लाख नेपाली घर फर्कन सक्ने जानकारी गराएको छ । विश्वका अधिकांश मुलुकमा...

विश्वमा कोरोनाः मृतकको संख्या २ लाख ३ हजार नाघ्यो, २९ लाख भन्दा धेरै संक्रमित

काठमाडौं – कोरोना भाइरस संक्रमणका कारण विश्वभर २ लाख भन्दा बढीको मृत्यु भएको छ । वल्ड्रोमिटरको पछिल्लो तथ्याङ्क अनुसार मृतक संख्या २ लाख ३ हजार २ सय ८९ पुगेको छ...

कोरोना संक्रमित चितवनका युवक डिस्चार्ज, निको हुनेको संख्या १२ पुग्यो

चितवन – कोरोना संक्रमित चितवनको राप्ती नगरपालिका वडा नं। ८ का २७ वर्षीय युवक डिस्चार्ज भएका छन् । उनी डिस्चार्ज भएसँगै नेपालमा कोरोनालाई जित्दै घर फर्किनेहरुको संख्या १२ पुगेको छ...

नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमित ४ जनाको रिपोर्ट नेगेटिभ, डिस्चार्जको तयारी

वीरगञ्ज – वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत पाँचजना मध्ये चारजना कोरोना संक्रमितको पीसीआर परीक्षणको रिपोर्ट तेश्रो पटक पनि नेगेटिभ आएकाले डिस्चार्ज हुने भएका छन् । नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन...

लकडाउन एक साता लम्ब्याउन उच्च स्तरीय समितिको सिफारिस

काठमाडौं – उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन एक साता थप गर्नुपर्ने राय दिएको छ । तर पनि यसबारे मन्त्रिपरिषद्ले अन्तिम निर्णय गर्नेछ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन प्रभावकारी...

आइतबार मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनबारे निर्णय गर्ने

काठमाडौँ — कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले तत्कालै लकडाउन खुकुलो बनाउने परिस्थिति नरहेको निष्कर्ष निकालेको छ । देशका विभिन्न भागमा कोरोना संक्रमण देखिएको, सबै क्षेत्रमा परीक्षण भइनसकेकाले देश...

क्वारेन्टान्टाइनमा बसेकाहरुमा औलोको संक्रमण देखियो, क्वारेन्टाइनको गुणस्तर माथि शंका

काठमाडौं – क्वारेन्टाइनमा रहेका केहीमा औलो संक्रमण देखिएको छ । क्वारेन्टाइनमा रहेकाहरुको परीक्षण गर्दा केहीमा औलोको रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।...

हवाई उडानको प्रतिबन्ध जेठ २ गतेसम्म

काठमाडाैँ – सरकारले आन्तरिक र अन्तर्रा्ष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध जेठ २ गतेसम्म कायम गर्न समितिले सिफारिस गरेको छ । यस अघि सरकारले वैशाख १८ गतेसम्म हवाई उडानमा प्रतिबन्ध लगाएको थियो ।...

कोरोना भाइरस भन्दा ओली प्रवृत्तिको भाइरस खतरनाकः भट्टराई

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका नेता डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचना गरेका छन् । भट्टराईले ओली प्रवृत्ति कोरोनाभाइरस भन्दा पनि खतरनाक भएको भन्दै...

जनकपुरको पीसीआर मेशिनमाथि नै शंका, कोरोना परीक्षण रोकियो

जनकपुर – जनकपुरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पिसिआर मेशिनबाट कोरोना परीक्षण गर्न रोकिएको छ । मेशिनको उद्घाटन गत चैत २१ मा सामाजिक विकासमन्त्री नवलकिशोर साहले गरेका थिए । सर्लाहीका १४ वर्षीय...

कोरोना संक्रमित बाग्लुङकी १९ वर्षीया अंशु सापकोटा निको भएर घर फर्किइन्

काठमाडौँ – कोरोना भाइरस बाट सङ्क्रमित बागलुङ नगरपालिका–४ की १९ वर्षीया अंशु सापकोटा निको भएकी छिन् । धवलागिरी अञ्चल अस्पतालको आइसोलेसनकक्षमा उपचाररत उनी शुक्रबार राति १० बजे अस्पतालबाट घर फर्किएकी...

रमजान आजदेखि शुरु, विश्वभर मस्जिद बन्द

काठमाडाैँ – इस्लाम धर्मावलम्बीहरुको पर्व रमजान आजदेखि शुरु भएको छ । एक महीनासम्म चल्ने यो पर्वमा मुसलमान दिनमा निराहार बस्छन् । रोजा बस्न मुसलमानले बिहान ३.४३ बजेबाट बेलुका ६.३६ बजेसम्म निराहार...