झापामा थप एक जना कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या ५२ पुग्यो

काठमाडौं – झापामा थप एक जना कोरोना संक्रमित भेटिएका छन् । आइतबार कोशी अन्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार...

ब्लड क्यान्सरले मृत्यु भएकी वीरगन्जकी २३ वर्षीया युवतीको र्‍यापिड टेष्ट ३ पटक पोजेटिभ देखिएपनि पीसीआर रिपोर्ट नेगेटिभ

काठमाडौँ – ब्लड क्यान्सरले मृत्यु भएकी वीरगन्जकी २३ वर्षीया युवतीको र्‍यापिड डाइग्नोस्टिक टेस्टमा तीन पटक कोरोनाको एन्टिबडी देखिए पनि पिसिआर परीक्षणको नतिजा भने नेगेटिभ आएको छ । हेटौंडास्थित प्रयोगशालामा गरिएको...

सर्वेन्द्र खनाल लगायतका विरुद्धको मुद्धा लिन काठमाडौ प्रहरीले मानेन्

काठमाडौं – महानगरीय प्रहरी परिसर काठमाडौंले सांसद अपहरण सम्बन्धी मुद्दा दर्ता गर्न आनाकानी गरेको छ । आफ्नो पार्टीका सांसद सुरेन्द्र यादवको अपहरण गरिएको भन्दै जनता समाजवादी पार्टीका नेताहरु प्रहरी परिसरमा...

थप चार जना कोरोना संक्रमित डिस्चार्ज, निको हुनेको संख्या १६ पुग्यो

काठमाडौं – वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका चार जना संक्रमित आइतबार निको भएर घर फर्किएका छन् । डिस्चार्ज हुनेहरुमा छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका १९ वर्षीय...

जनता समाजवार्दी पार्टीको दल दर्ता रोक्न निर्वाचन आयोगमा उजुरी

काठमाडौँ – सत्तारुढ नेकपाको भातृ संगठन युवा संघले संघीय समाजवादी पार्टी र राजपा नेपालको एकता प्रक्रिया रोक्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता गराएको छ । युवा संघका केन्द्रीय सदस्य...

पूर्वप्रहरी महानिरीक्षक खनाल सहित सांसदद्वय बस्नेत र श्रेष्ठ विरुद्ध उजरी दिन जसपाका नेताहरु काठमाडौ प्रहरी परिसर पुगे

काठमाडौं – पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालसहित सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठ विरुद्ध प्रहरीमा उजुरी दिन नेताहरु काठमाडौं प्रहरी परिसर पुगेका छन् । जनता समाजवादी पार्टी, नेपालका नेता डा...

४० हजार बढी आडीटी परीक्षण, अझै गुणस्तर परीक्षण भएको छैन

काठमाडौं – कोरोना भाइरस (कोभिड– १९) को संक्रमण भएरनभएको परीक्षण गर्न प्रयोग भइरहेको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटको गुणस्तर अझै प्रमाणित नगरेको पाइएको छ । ओम्नी समूहसँग गरेको स्वास्थ्य सामाग्री...

तीन पटक सम्म आरडीटी पोजेटिभ देखिएकी एक २३ वर्षिय युवतीको मृत्यु, कोरोनाको आशंका

वीरगञ्ज – तीन पटकसम्म गरिएको -यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ देखिएकी एक २३ वर्षिय युवतीको मृत्यु भएपछि मृतक युवती कोरोना संक्रमित रहेको आशंकामा थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि...

२ बजेका लागि बोलाइएको मन्त्रिपरिषद बैठक ५ बजे बस्ने

काठमाडौँ – २ बजेका लागि बोलाइएको मन्त्रिपरिषद बैठक ५ बजे बस्ने भएको छ । प्रधानमन्त्री केपीशर्मा ओलीको व्यस्तताले गर्दा बैठक सारिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। मन्त्रिपरिषद बैठक...

विरगंजका २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ५१ पुग्यो

काठमाडौँ – वीरगन्जमा थप दुई जना पुरुषमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । टेकुस्थित राष्ट्रिय...

बालुवाटारमा ओली र गौतमबीच चर्काचर्कीः “बालकोट गएर बस्नुहोस्, त्यसैमा तपाईको भलो हुन्छ”

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद पेचिलो बन्दै गएको छ । शनिबार साँझ बालुवाटारमा नेताहरुबीच चर्काचर्की नै हुन पुगेको छ । अध्यादेश प्रकरणपछि स्थायी समिति बैठककोे...

वैदेशिक रोजगारीमा रहेका १० लाख नेपाली स्वदेश फर्किने

काठमाडौं– वैदेशिक रोजगारीमा रहेका नेपालीबारे सरकार अन्योलमा परेको बेला गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरसका कारण १० लाख नेपाली घर फर्कन सक्ने जानकारी गराएको छ । विश्वका अधिकांश मुलुकमा...