एमालेले बोलायो स्थायी कमिटी बैठक, यी ३ विषयमा हुनेछ छलफल

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । शनिबार  दिउँसो ३ बजे तुलसीलाल स्मृति भवन च्यासलमा बैठक बोलाइएको नेकपा एमालेले जनाएको छ ।   आजको बैठकमा...

चैत मसान्त सम्म खोप योग्य सबै नागरिकलाई खोप लगाईने : स्वास्थ्य मन्त्रालय

काठमाण्डौ – सरकारले आउँदो चैत मसान्तसम्ममा कोरोनाविरुद्धको खोप लगाउन योग्य सबै नागरिक खोपको पहुँचमा पुग्ने दाबी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर यसअघि...

बिहान र दिउँसो गर्मी बढ्ने तथा राति ठूलो पानी पर्ने किन ?

काठमाण्डौ – केही दिनदेखि बिहान र दिउँसो गर्मी बढ्ने तथा राति ठूलो पानी पर्ने गरेको छ । जलवाष्पयुक्त हावाको कारण यस्तो हुने गरेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँका...

नेपालसँगको विवाद आज वारपार

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता माधवकुमार नेपालसँगको विवादलाई अब लामो समय नतन्काउने बताएका छन् । शुक्रबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले केही दिनभित्रै यसबारे अन्तिम...

हानथापले समस्याः आउलान् असल मन्त्रीहरू ?

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गृहकार्य अन्तिम चरणमा पु¥;याए पनि ‘गठबन्धन दलमा कसलाई मन्त्री बनाउने ?’ भन्ने विवादका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन सकिरहेको छैन । गठबन्धनबीच मन्त्री छनोटमा विवाद...

कोरोनाको तेस्रो लहरविरुद्ध तयारी तीव्र

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बालबालिकाहरूका लागि भेन्टिलेटरसहितका आईसीयू बेड थप्ने कार्य अगाडि बढेको जानकारी दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बालबालिकाहरूका लागि १८० भेन्टिलेटरसहित...

जसपाका महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष अलमलमा

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिएपछि अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष अलमलमा परेको छ । यद्यपि, ठाकुर पक्ष अब...

कसैले किन फैलाउछ अफवाह ? यस्तो छ मनोबैज्ञानिक कारण

 गोपाल ढकाल, मनोबिद् सामाजिक संजालको अहिलेको जमनामा  सानो  केहि कुरा हुने बितिकै एक कान,  दुई कान हुँदै मैदान हुने बेर लाग्दैन । तर जनमानसमा फैलिने यस्ता  कुराहरु सधै सत्य नै...

पूर्वयुवराज पारस शाह र प्रहरीबीच भनाभन (भिडियो सहित)

काठमाडौँ – पूर्वयुवराज पारस शाह र प्रहरीबीच भनाभन भएको छ । शुक्रबार साँझ महाराजगञ्जस्थित नारायणगोपाल चोकमा शाह र प्रहरीबीच भनाभन भएको हो । हेल्मेट नलगाई मोटरसाइकलमा सवार शाहलाई प्रहरीले समातेको...

३३ किलो सुन काण्डमा फरार रहेका ’भोजे मामा’ गौशलाबाट पक्राउ

काठमाण्डौ – ३३ किलो सुन काण्डमा फरार रहेका ’भोजे मामा’ भनेर चिनिने भोजराज भण्डारी पक्राउ परेका छन् । आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारीको अवैध कारोबार, अपहरण...

पूर्वसांसद सिंहको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ – दार्चुलाका पूर्वसांसद अकबरबहादुर सिंहको ९० वर्षको उमेरमा निधन भएकामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाले आज जारी गर्नुभएको शोक वक्तव्यमा...

कर्णालीमा जीप खस्दा दम्पती बेपत्ता, छोरा–छोरी घाइते

कैलाली – कर्णाली नदीमा जीप खस्दा दुई जना बेपत्ता भएका छन् । शुक्रबार दिउँसो मोहन्याल गाउँपालिका–७ स्थित चिसापानी–सोल्टा कच्ची सडक खण्डबाट जीप कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ । प्रहरीका...