सशस्त्रमा आईजीपी अर्याल सुरुमै निरीह

काठमाडाैँ – सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक (डीआईजी) नारायणदत्त पौडेल एआईजीमा बढुवा सिफारिस भएका छन्। गृह मन्त्रालयको बढुवा सिफारिस समितिले बुधबार पौडेललाई सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को...

स्थानीय तह चुनावमा सबै मतदान केन्द्र नजिकै खोप केन्द्र पनि राखिने

काठमाडौं – सरकारले यही वैशाख ३० गते हुने स्थानीयत तह निर्वाचनमा सबै मतदान केन्द्र नजिकै खोप केन्द्र पनि राख्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा.संगीता कौशल मिश्राले...

कर्णाली सरकारले थप्यो ८ दिन सार्वजनिक बिदा

काठमाडौँ – कर्णाली प्रदेश सरकारले २०७९ सालमा राष्ट्रियबाहेक प्रदेशभर थप आठ दिन सार्वजनिक बिदा दिने भएको छ। प्रदेश सरकारको २०७८ चैत्र २९ गते बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय...

काँग्रेसले आज विराटनगरमा चुनावी आमसभा गर्दै, प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने

काठमाडौँ – नेपाली कांग्रेसले आज मोरङको विराटनगरमा चुनावी आमसभा गर्ने भएको छ। प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रकाश शर्मालगायतले चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम...

निर्वाचन आयोगले गर्‍यो उम्मेदवारको सूची सार्वजनिक

काठमाडौँ – निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा विभिन्न पदका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । आयोगले १ लाख ४५ हजार ९२ जना उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो । यसअघि विभिन्न...

कर्मचारीलाई यातना दिइएको छैन : निगम

काठमाडौं – नेपाल वायुसेवा निगमले निगमका कर्मचारी देवराज ओझालाई यातना नदिइएको स्पष्ट गरेको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले ‘एक कर्मचारीलाई यातना दिएर बेहोस’ शीर्षकमा विभिन्न सञ्चारमाध्यममा आएको समाचारको खण्डन...

रेनुलाई जिताउन देउवा-प्रचण्ड चितवन जाने

काठमाडौं – यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) चितवनमा बढि केन्द्रित हुने भएका छन् । कांग्रेस सभापति समेत रहेका...

आज यी ठाउँमा हुनेछ वर्षा, आगमी ३ दिनको मौसम कस्तो ?

काठमाडौँ – हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक...

भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध पूर्णिमाको अवसरमा नेपाल भ्रमणमा आउने भएका छन् । उनी १६ मे (२ जेठ)भन्दा अगाडि नेपाल भ्रमणमा जाने योजना सरकारले बनाइरहेको भारतीय पत्रिका द...

आज ईदउल फित्र मनाइँदै, सरकारले दियो बिदा

काठमाडौँ – अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन आज देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर ईदउल फित्र पर्व मनाउँदै छन्। दशौँ महिनाको...

आईजीपी नियुक्तिविरुद्ध एआईजी पोखरेल सर्वोच्च पुगे, थापा कानुनी परामर्शमा

काठमाडौं – प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल सर्वोच्च अदालत गएका छन् । उनले वारेसमार्फत दिन लागेको रिट सर्वोच्च अदालतमा पेश गरेका छन् । अर्का अतिरिक्त महानिरीक्षक...

अपिहिमालले ५ वर्षमा गरेका मुख्य ३२ कार्यहरु : सिद्धमकरीकोट पदमार्ग देखि एक घर एक धारा

काठमाडौँ – दार्चुलाको अपिहिमाल गाउँपालिकाले ५ वर्षमा गरेका कार्यहरुको सूची सार्वजनिक गरेको छ । २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष जितेका धर्मानन्द सिंह मन्याल नेतृत्वको स्थानीय सरकारले...