नेपाल टेलिकमले अनलाइनमार्फत केवाईसी अपडेट सेवा परीक्षण सुरु गर्‍यो

काठमाडौँ । नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताका लागि अनलाइन माध्यमबाट ग्राहक विवरण (केवाईसी) अपडेट गर्न सकिने सेवाको परीक्षण सुरु गरेको छ। कम्पनीले सुन्धारास्थित दूरसञ्चार कार्यालयबाट क्यूआर कोड स्क्यान गरी...

कांग्रेस महामन्त्री शर्मा बिरामी, कांग्रेस कार्यसम्पादन समिति बैठक अन्योलमा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बिरामी परेको जनाउँदै केन्द्रीय कार्यसम्पादन समिति बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ४ बजेका लागि बोलाइएको कार्यसम्पादन...

कोरिया रोजगारीका लागि रोस्टर म्याद थप्न कूटनीतिक पहल

काठमाडौं – सरकारले भाषा परीक्षा पास गरी रोजगारीका लागि दक्षिण कोरिया जान रोस्टरमा रहेका नेपाली श्रमिकहरूको म्याद थप्न कूटनीतिक पहल गर्ने निर्णय गरेको छ। रोस्टरमा रहेका झन्डै १२ हजार नेपाली...

कम्युनिस्ट घटक एकीकरणमा नेकपा अग्रसर छ: प्रचण्ड

  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिस्ट घटकहरूलाई एकीकृत गर्न पार्टी अग्रसर रहेको बताएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै...

राष्ट्रिय सभा उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौं । यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका व्यक्तिहरूमाथि आज उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार हिजो सातै प्रदेशका राजधानीमा...

निर्वाचन प्रहरीका लागि भर्ना खुला, १ लाख ३३ हजार ९८० जना माग

काठमाडौं । सरकारले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना खुलाएको छ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि भर्ना खुलाइएको हो । प्रहरी प्रधान कार्यालय, मानवस्रोत...

शंखरापुरमा बस दुर्घटना हुदा मृत्यु हुनेको संख्या चार पुग्यो, २२ जना घाइते

काठमाडौँ – काठमाडौँको शंखरापुर नगरपालिका–३ मा हिजो बेलुकी भएको बस दुर्घटनामा चार जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन् । ट्राफिक प्रहरीले दिएको जानकारी अनुसार मृत्यु हुनेमध्ये...

विशेष महाधिवेशनमा सहभागी नहुन कांग्रेसको अपिल

काठमाडौं । नेपाली कांग्रेसले विशेष महाधिवेशनका नाममा आयोजना गरिने गतिविधिमा सहभागी नहुन पार्टीका सबै तहका नेता–कार्यकर्ता र सम्बन्धित निकायलाई आग्रह गरेको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति...

मन्त्री घिसिङले दिए राजीनामा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयसमेत सम्हाल्दै आएका घिसिङले बुधबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा...

विष पिउने अवस्था आयो भने विष पिएर भए पनि कांग्रेसलाई फुट्न दिन्नः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जुनसुकै अवस्थामा पनि पार्टीको एकता कायम राख्ने दृढ प्रतिबद्धता व्यक्त गरेका छन् । साँच्चिकै अप्ठेरो अवस्था आए आफूले विष पिएर भए पनि पार्टी...

नेपाली कांग्रेस: पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने घोषणा

काठमाडौँ — नेपाली कांग्रेसमा देखिएको पछिल्लो आन्तरिक विवादबीच विशेष महाधिवेशन आह्वान गरिएको छ। विशेष महाधिवेशन सञ्चार तथा प्रचार–प्रसार समितिले काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै यही पुस २७ र २८ गते...

अनलाइन व्यापारमा बिल अनिवार्य गर्ने प्रस्ताव

काठमाडौं । अनलाइनमार्फत व्यापार गर्ने व्यवसायीहरूले अनिवार्य रूपमा बिल प्रयोग गर्नुपर्ने प्रस्ताव गरिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुझावका लागि सार्वजनिक गरेको विद्युतीय व्यापार (इकमर्स) निर्देशिका, २०८२ को मस्यौदामा...