भानुभक्त जोशीको डेउडा गीत सैया सैयालुलाई देशभरीका दर्शक श्रोताले रुचाए, सात लाख बढी भ्यूज
काठमाडाैं – चर्चित डेउडा गायक तथा कलाकार भानुभक्त जोशीको सैया सैयालु गीतलाई ७ लाख बढी भ्यूज पाएको छ । यस गीतको भिडियो तयार नभएपनि युट्युबमा अत्यधिक रुचाएको छ । डेउडा...