‘नीरफूल’ चलचित्रमा मौलिक विषयवस्तुलाई फरक ढंगले पस्किन खोजिएको छ : अभिनेता दयाहाङ
काठमाडाैं – जेठ २६ गतेदेखि प्रदर्शनीमा आउन लागेकाे ‘नीरफूल’ चलचित्रमा मौलिक विषयवस्तुलाई फरक ढंगले नै पस्किन खोजिएको अभिनेता दयाहाङ राईले बताएका छन्। शुक्रबार साँझ काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बाेल्दै अभिनेता...